तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवारले अग्रता कायमै राखेका छन्। २९ हजार ७५७ मत गणना गर्दा एमालेका मेयरका उम्मेदवार टीकाराम खड्काले गठबन्धनतर्फबाट नेपाली कांग्रेसको उम्मेदवार गेहेन्द्र गिरीलाई ३८९ मत पछाडि पारेका छन्। खड्काले १२ हजार ४२९ मत र गिरीले १२ हजार ४० मत प्राप्त गरेका छन्। यसैगरी […]

चन्द्रबहादुर गुरुङ पाँच बर्ष अगाडि दाङको एक वडाको कार्यालयमा सहयोगीको रुपमा जागिर पाए । उनलाई यस अघि २०७४ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका वडा अध्यक्ष गोकर्णबहादुर रानाले वडा कार्यालयको सहयोगिको रुपमा नियुक्त गरे । कार्यालय सहयोगीको रुपमा जागिर पाएपछि गुरुङले कार्यालयमा पुछा लगाउने देखि कार्यालयको डकुमेन्टलाई मिलाएर राख्नेसम्मको जिम्मेवारी […]

लुम्विनी प्रदेशका ग्रामिण तथा पर्यटन मन्त्री डिल्लीबहादुर चौधरीको वडामा एमाले विजयी भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ को वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार दुजमान भण्डारी (बर्षात) सहित प्यानल विजयी भएको हो । उनि गठबन्धतर्फबाट नेपाली काँग्रेसको तर्फबाट उम्मेद्वार बनेका लोकराज डाँगीलाई ६७ मतले पछाडि पार्दै वडा अध्यक्षमा निर्वाचित […]

भर्खरै प्रकासित