चुनाव आइल हो, वैशाख ३० म ब्वाँट डार जैबी हो, सुर्य चिन्हम उठाई हात गोचाली, सुर्यम ब्वाँट डारी ब्वाँट डार जैबी हो, सुर्य चिन्हम सातठो सुर्य चिन्हम, सात छाप लगैबी, सक्कुज हमार पार्टी एमालेह जिटैबी थारु भाषामा एमालेको चुनावी गीत सार्वजनिक भएको छ । थारु अगुवा केवि चौधरीको […]

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमामा गठबन्धनबाट प्रमुख र उपप्रमुखमा महिला नपरेपछि सत्तारुढ गठबन्धनको व्यापक आलोचना भइरहेको छ । गठबन्धन खाली जित्नको लागि मात्र भएको भन्दै जिल्लामा उसको ब्यापक टिकाटिप्पणी भएको छ । समावेशी, समानुपातीको कुरा उठाउने मुख्यदलहरुले नै महिलालाई विश्वास गर्न नसक्नु भनेर गठबन्धन दलभित्रका महिलाहरुले आलोचना गरिरहेकाछन् […]

भर्खरै प्रकासित