भोली हुन गइरहेको स्थानीय निर्वाचनको लागि दाङको पाँच मतदान केन्द्रमा मतदान अधिकृत देखि सबै कर्मचारी पनि महिलालाई जिम्मेवारी दिइएको छ । त्यसैगरी महिलाले नेतृत्व गरेका पाँचै मतदान केन्द्रको सुरक्षा पनि महिलाले नै कमाण्डमा हुने भएको छ । जिल्लामा १ सय ५३ मदतादन स्थल र ४ सय ६१ मतदान केन्द्र तोकिएका […]

भर्खरै प्रकासित