घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) ले अग्रता कायम गरेको छ । ३६ हजार ३१ मत गणना गर्दा मेयरमा नरुलाल चौधरीले आफ्नो प्रतिस्पर्धी गठबन्धन (नेकपा माओवादी केन्द्र ) का हेमराज शर्मालाई १ हजार ८२८ मतले पछाडी पारेकाछन् । चौधरीले १३ हजार १ मत पाएका छन् भने उनको प्रतिस्पर्धी गठबन्धन […]

घोराही उपमहानगरपालिकाको मेयरमा पछिल्लो मत परिणाम अनुसार मेयरमा नेकपा (एमाले) का उम्मेदवार नरुलाल चौधरीले फराकिलो मतले अग्रता लिएका छन्। २६ हजार २२६ मत गणना गर्दा एमालेका चौधरीले दश हजार ५८३ मत पाएका छन्। गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हेमराज शर्माले शुरूआती अग्रता लिएका थिए। उनलाई उछिन्दै एमाले चौधरीले १ हजार […]

भर्खरै प्रकासित