लुम्विनी प्रदेशको चार उपमहानगर मध्ये घोराही, बुटवल र नेपालंजमा मतगणना भइरहेको छ । मत गणना भइरहको तीनवटै उपमहानगरपालिकामा गठबन्धनले अग्रता कामय गर्दै आएको छ । घोराही उपमहानगरपालिका मेयरमा गठबन्धन (नेकपा माओवादी केन्द्र) का हेमराज शर्माले ११४१ मत ल्याएर अग्रस्थानमा रहेकाछन् । त्यसैगरी नेकपा एमालेका नरुलाल चौधरीले ९५४मत ल्याएर दोस्रो स्थानमा […]

गढवा गाउँपालिका वडा नं.-८ (कोइलाबास) मा नेकपा एमालेका वडा अध्यक्ष अब्दुल खालिक सिद्दिकी विजयी भएकाछन् । उनले ४९६ मत ल्याएर बिजयी भएका हनु । उनको निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सद्दाम सिद्दिकिले ३८७ मत प्राप्त गरेकाथिए । त्यसैगरि वडाको सवै सदस्यमा एमालेका उम्मेदवार नै निर्वाचित भएकाछन् । निर्वाचित हुनेमा महिला सदस्यमा […]

राप्ती गाउँपालिका-९ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार रिमबहादुर सुनारी मगर निर्वाचित भएका छन्। राष्ट्रिय जनमोर्चाको समर्थन रहेका मगर ३५८ मत प्राप्त गरेर निर्वाचित भएका हुन। उनी यसअघि पनि वडा अध्यक्ष थिए। यसै गरी नेपाली कांग्रेसका रमेश चुहानले १९८ मत ल्याएका छन्। नेकपा (एमाले) का बालाराम बुढाले ७६ मत प्राप्त गरेका छन्।

दंगीशरण १ को वडा अध्यक्षमा नेपाली काँग्रेसका रमेश भण्डारी निर्वाचित भएकाछन् । भण्डारीले ६ सय ७४ मत ल्याएर विजयी भएकाथिए । उनको निकतम प्रतिद्धन्दी नेकपा एमालेका श्री प्रसाद चौधरीले ५ सय २८ मत प्राप्त गरेकाथिए ।

भर्खरै प्रकासित