गढवा-८ को वडा अध्यक्षमा एमालेका सिद्दिकी बिजयी

गढवा गाउँपालिका वडा नं.-८ (कोइलाबास) मा नेकपा एमालेका वडा अध्यक्ष अब्दुल खालिक सिद्दिकी विजयी भएकाछन् । उनले ४९६ मत ल्याएर बिजयी भएका हनु ।

उनको निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सद्दाम सिद्दिकिले ३८७ मत प्राप्त गरेकाथिए ।

त्यसैगरि वडाको सवै सदस्यमा एमालेका उम्मेदवार नै निर्वाचित भएकाछन् । निर्वाचित हुनेमा महिला सदस्यमा मिना पुन, दलित महिला सदस्यमा राजकुमारी बिक, खुल्ला सदस्यहरुमा गोपाल बहादुर थापा मगरर ओमबहदुर थापाले बिजयी भएका हुन ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित