राष्ट्रिय सभा सदस्यको लागि लुम्बिनीमा चारजनाको उम्मेदवारी

लुम्बिनी प्रदेशमा चारचनाको उम्मेदवारी राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि लुम्बिनी प्रदेशमा चारचनाको उम्मेदवारी परेको छ ।

नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिदै तुलसा कुमारी केसी र झपेन्द्रबहादुर घर्ती

सत्तारुढ दल नेकपा माओवादीको तर्फबाट झक्कु सुवेदी र नेपाली कांग्रेसकी विष्णु कुमारी सापकोटाले उम्मेदवारी दर्ता गराएका छन । त्यस्तै नेकपा एमालेबाट दाङकी तुलसा कुमारी केसी र पाल्पाका झपेन्द्रबहादुर घर्ती क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन् ।

सत्तारुढ दल माओवादीको तर्फबाट झक्कु सुवेदी र नेपाली कांग्रेसकी विष्णु कुमारी सापकोटा

लुम्बिनी प्रदेशमा दुइ सिटको लागि निर्वाचन हुदै छ । सत्तारुढ दल नेपाली काँग्रेसकी अनिता देबकोटा र नेकपा एमालेका कुमार दशौदी राष्ट्रिय सभा सदस्य थिए ।

लुम्बिनी प्रदेशमा ८७ प्रदेशसभा रदस्य र २१८ पालिकाका जनप्रतिनिधि गरी जम्मा ३०५ जना मतदाता रहेका छन् । राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते हुँदैछ ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित