स्वर्गद्वारी गुठीपीडित मोही किसानले हलो र जुवा बोकेर प्रदर्शन गरेका छन्। उनीहरूले बिहीबार घोराही बजारमा प्रदर्शन गरेका हुन्। गुठी जग्गा रैकर गर्नुपर्ने र मोही अधिकारलाई कार्यान्वयन गर्नुपर्ने माग गर्दै उनीहरू आन्दोलनमा छन्। गत सातादेखि उनीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिंदै आएका छन्। माग सम्बोधन गर्न सरकारले वास्ता नगरेको स्वर्गद्वारी […]

पद्मोदय पब्लिक नमूना मावि दाङमा अध्ययनरत कक्षा ८ का विद्यार्थीहरुले विद्यालयमा परिकार मेला चलाएका छन् । स्थानीय पाठ्यक्रम अन्तरगत परिकार मेलाको आयोजना गरेर विद्यार्थीहरुले विभिन्न परिकार वनाएर विक्रि गरेका हुन् । विद्यार्थीले बनाएको ढिक्रि, मम सहित विभिन्न परिकारहरु जनप्रतिनिधी, शिक्षक, विद्यार्थी र कर्मचारीहरुले किनेर खाएका छन् ।नगर प्रमुख नरुलाल चौधरी, […]

सगरमाथा चढेर विश्व कीर्तिमान कायम गरेका रोल्पा थवाङका ३८ वर्षीय हरिबहादुर बुढालाई दाङमा भव्य नागरिक अभिनन्दन गरिएको छ । गोर्खा ग्रुप दाङको अगुवाइमा सर्वसाधारणको उपस्थितिमा घोराहीको तुलसीपुर चोकदेखि घोराहीको बजारमा परिक्रमा गरिएको थियो। दंगालीहरुले झाँकीसहित उनको स्वागत गरे। मगर, थारु समुदायलगायत समुदायले आ–आफ्नो वेषभूषा र बाजागाजासहित दाङको दर्जनौं क्रियाशील संघसंस्था, […]

दाङक मुख्य दुइ शहरम आब महोत्सव संचालन हुइटी बा । तुलसीपुर उद्योग वाणिज्य संघके आयोजनाम तुलसीपरम व दाङ चेम्बर अफ कर्मशके आयोजनाम घोराहीम महोत्सव संचालन हुइटी आइल बा । यी डुनु महात्सव स्थल भिट्टर व्यवसायिकके लाग मेरमेह्रिक सयौं स्टल ढैगिल बा । यी स्टल मध्य एक्ठो स्टल आब फे भाइरल […]

थारु राष्ट्रिय साहित्य सम्मेलन -२०८० तयारी अन्तिम चरणमा पुगेको छ । थारू लेखक संघको आयोजना तथा हौली परिवार सुनसरीको सहआयोजनामा हुन लागिएको ८ औं साहित्यक सम्मेलनको तयारी अन्तिममा पुगेको आयोजकले जनाएको छ । यहि माघ २६ र २७ गते सुनसरीको गढि २, गढदेव थानमा आयोजना हुन लागिएको साहित्यक सम्मेलन मा […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नोे सचिवालयमा तीन जना थारुलाई नियुक्त गरेका छन् । मुख्यमन्त्री चौधरीले आफ्नो सचिवालयमा तीन थारु सहित नौ जनालाई नियुक्त गरेका हुन् ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेवसाइट https://ocmcm.lumbini.gov.np/pages/adviser मा उल्लेख भए अनुसार मुकुन्द गौतमलाई स्वकीय सचिव, गोपाल शर्मा भट्टराइलाई प्रेस संयोजक, हेमन्द्र खड्कालाई स्वकीय अधिकृतको […]

भर्खरै प्रकासित