नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले सरकारमा आफ्नो पार्टीबाट रन्जिता श्रेष्ठ मन्त्री हुँदा पनि उल्लेखनीय काम गर्न नसकेको गुनासो गरेका छन् । थारु कल्याणकारिणी सभा जापानले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले नाउपाको मन्त्री हुँदा आफूहरूको नभएर कांग्रेस, एमाले र माओवादीको मात्रै काम भएको टिप्पणी गरका हुन् । अहिले […]
Month: ११ चैत्र २०८०, आईतवार १९:४४
बुधबार बिहान हजारौं झराली (स्वयमसेवी किसान) कर्णाली चिसापानी पुल नजिकै भेला भए। कुटो, कोदालो बोकेर खासगरी बर्दियाको राजापुर नगरपालिका, गेरुवा गाउँपालिका अन्तर्गतका गाउँ गाउँबाट आएका झराली केही बेरको छलफलपछि कर्णाली नदी किनारतिर लागे। कोही ढुंगा बोक्न थाले, कोही ढुंगा मिलाउन थाले। थारू भाषामा श्रमदानलाई बेगारी भनिन्छ। बर्दियाका किसान बर्सेनि कर्णाली नदी किनार […]
दाङका स्वर्गद्वारी आश्रमका मोही किसान र सरकारबीच सहमति भएको छ। बुधबार सिंहदरबारस्थित भूमि, व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयमा भएको आन्दोलनमा स्वर्गद्वारी आश्रमका मोही किसान र सरकारबीच सहमति भएको हो। स्वर्गद्वारी आश्रमका मोही किसानले जग्गामा एकल स्वामित्वको माग सम्बोधन गर्न किसानले गर्दै आएको आन्दोलन आजदेखि स्थगित भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी […]
अमृता चौधरी शिक्षा मानव जीवनक गतिशील प्रक्रिया हो । शिक्षा विना मनैनक जीवन अन्ढार बा । नेपालम प्रजातन्त्र उदय हुईल समयसे शिक्षा सर्वसाधरण जनतन्कलाग् खुल्ला हुईल शिक्षा म सक्कु जात जतिनक पहुच हुईलन उहफे हमार थारु समुदायम ओत्रा औपचारिक शिक्षाम पहुचह पुगाई निसेकली । उ समयम थारु समुदायम फे ठारु (पुरुष) व जन्नि […]
भूमीहिन दलित, भूमीहिन सुकुम्बासी व अव्यवस्थित बसोबासीहुकनके लाग घोराहीम जग्गा व्यवस्थापन तथा नाप नक्सा सुरु कैगिल बा । घोराही उपमहानगरपालिकासे भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहुकनके जग्गा व्यवस्थापन तथा नाप नक्सा सुरु कर्लक हो । घोराही उपमहानगरपालिकावडा नम्बर १ के सिमलताला स्यानी चौरसे जग्गा नाप जाँच सुरु कर्लक वडा अध्यक्ष राममणि […]
भाषा शक्ति हो । यिह शक्तिले काम कैजाइठ । यानिकी प्रभावकारी संचारसे गतिशीलता उठट । यी कारणले आत्मविश्वास जागठ । उहमार भाषा औरम विश्वासके कडि हो । भाषक माध्यसे यी जिवन ओ संसारके व्याख्या कैजाइठ । भाषक माध्यमसे सक्कु मेह्रिक ज्ञान, सीप, धारणाके लेनडेन हुइट । भाषक कारणले मनै लग्घ व डुर हुइठ । ज्याहोस व्यक्तिगत या व्यवसायिक […]
अन्तर्राष्ट्रिय १४औ श्रमिक महिला दिवसको अवसरमा अनलाइन खबरले सार्वजनिक गरेको नेपालका ५० प्रभावशाली महिलामा थारू समुदायबाट ४ जना परेका छन् । ती ४ जनामा लुम्विनी प्रदेशकी पूर्व उपसभामुख कृष्णी थारु, सञ्चारकर्मी पुष्पा चौधरी, अधिवक्ता सुशीला चौधरी र पारिस्थितिक प्रणाली विज्ञ डा सुनिता चौधरी रहेका छन् । पुष्पा चौधरी बर्दिया, बाँसगढीस्थित […]
संघीय सरकारमा नयाँ गठबन्धन बनेसँगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। एमाले-माओवादीको गठबन्धन भत्काएर गत वैशाखमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेको थियो। केन्द्रमा गठबन्धन फेरबदल भएसँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी नेतृत्वको सरकार ढल्ने भएको हो। माओवादी, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी ९जसपा० र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०को […]
टेक्सास थारू समाज अमेरिकाको दास्रो कार्यसमितिको पहिलो बैठक टेक्सासमा सम्पन्न भएको छ । समाजको अध्यक्ष रामकुमार चौधरीको अध्यक्षता तथा संस्थाको सल्लाहकार सुशील चौधरीको प्रमुख आतिथ्यतामा बसेको बैठकले समाजको रिक्त रहेको कोषाध्यक्ष पदमा सरिता मण्डर चौधरीलाई मनोनयन गरिएको समाजले जनाएको छ । यस्तै, वैठकले वार्षिक कार्यक्रम तथा कार्ययोजनाको कार्यक्रमको जिम्मेवारी बाँडफाँट […]
टेक्सास थारु समाज अमेरिकाले सन्तोष दहितलाई प्रेस संयोजकमा मनोनयन गरेको छ । समाजका अध्यक्ष रामकुमार चौधरीको अध्यक्षता तथा सल्लाहकार सुशील चौधरीको प्रमुख आतिथ्यमा बसेको बैठकले दहितलाई प्रेस संयोजकमा मनोनयन गरिएको समाजका महासचिव नेत्रसागर चौधरीले जानकारी दिए । दहित थारु पत्रकार संघ नेपालका पुर्व केन्द्रीय अध्यक्ष हुन् । उनि थारु भाषाको […]