बुधबार बिहान हजारौं झराली (स्वयमसेवी किसान) कर्णाली चिसापानी पुल नजिकै भेला भए। कुटो, कोदालो बोकेर खासगरी बर्दियाको राजापुर नगरपालिका, गेरुवा गाउँपालिका अन्तर्गतका गाउँ गाउँबाट आएका झराली केही बेरको छलफलपछि कर्णाली नदी किनारतिर लागे। कोही ढुंगा बोक्न थाले, कोही ढुंगा मिलाउन थाले। थारू भाषामा श्रमदानलाई बेगारी भनिन्छ। बर्दियाका किसान बर्सेनि कर्णाली नदी किनार […]

दाङका स्वर्गद्वारी आश्रमका मोही किसान र सरकारबीच सहमति भएको छ। बुधबार सिंहदरबारस्थित भूमि, व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयमा भएको आन्दोलनमा स्वर्गद्वारी आश्रमका मोही किसान र सरकारबीच सहमति भएको हो।  स्वर्गद्वारी आश्रमका मोही किसानले जग्गामा एकल स्वामित्वको माग सम्बोधन गर्न किसानले गर्दै आएको आन्दोलन आजदेखि स्थगित भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी […]

भर्खरै प्रकासित