टेक्सास थारु समाज अमेरिकाले कार्यसमितिमा पूर्णता पाएको छ । समाजको सोमबार ह्यास्टेलमा भएको भेलामा दुई उपाध्यक्ष सहित कार्यकारिणी सदस्यलाई मनोनित गरेका हो । भेलाले उपाध्यक्षद्वमा गोपि महतो, योग चौधरी, सचीवमा दीपक दिप चौधरीलाई मनोनित गरेका समाजका महासचिव नेत्र सागरले जानकारी दिए । त्यस्तै कार्यकारिणी सदस्यमा शान्ती चौधरी, इन्द्रेणी चौधरी, बिक्रम […]

जे एन सागर निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा वडा नं. १० लाई २–१ को गोल अन्तरले पराजित गर्दै घोराही उपमहानगरपालिका वडा नं. १७ ले पहिलो पटक मेयर कप फूटवल प्रतियोगिता २०८० को उपाधि जितेको छ । दर्शकले खचाखच भरिएको घोराहीको नवलपुर फूटवल मैदानमा रोचक खेल पस्किएर पनि वडा नं. १०, वडा […]

घोराही उपमहानगरपालिका–२ का हुमानाथ बिकलाई घरपरिवार पाल्नको लागि भारतमा मजदुरी गर्न जानुपथ्र्यो । साँझविहान छाँक टार्नको लागि हरेक वर्ष भारतमा मजदुरी गर्न पुग्नुहुन्थ्यो । पर्व मनाउन वर्षमा एक दुई पटक घर आउने हुमानाथको दैनिकी हिजोआज फेरिएको छ । मजदुरी गरेर परिवार पाल्ने हुमानाथलाई अहिले तरकारी खेतीबाट आम्दानी हुन थालेपछि भारत […]

जापानमा बस्ने थारू समुदायले माघ पर्व तथा थारु सम्वत २६४७ को अवसरमा अन्तर्राष्ट्रिय माघ महोत्सव आयोजना गरेर धुमधामका साथ माघ मनाएका  छन् । थारू कल्याणकारिणी सभा जापान शाखाको आयोजनामा जापानको चिवा शहरमा पहिलो पटक अन्तर्राष्ट्रिय माघ महोत्सव सम्पन्न भएको हो ।  ‘बाँच र बचाऔं, सेवा गरौं, पुन्य कमाऔं’ भन्ने मुल […]

टेक्सास थारु समाज अमेरिकाको अध्यक्षमा राम चौधरी निर्वाचित भएकाछन् । समाजको दोस्रो साधारण सभाबाट चौधरी निर्विरोध निर्वाचित भएका हुन् ।   यस्तै सस्थाको सस्थाको वरिष्ठ उपाध्यक्ष शशी कपुर चौधरी, उपाध्यक्षमा मनिषा चौधरी र महासचिवमा नेत्र सागर चौधरी निर्वाचित भएका हुन् । यस्तै सस्थाको कार्यकारी सदस्य दिनेश चौधरी, सन्तोष चौधरी, महिला […]

अमेरिकाको टेक्सासमा बस्ने थारु समुदायले धुमधामका साथ माघ पर्व मनाएका छन् । थारु समुदायको महान पर्व माघ तथा थारु सम्बत २६४७ अवसरमा टेक्सास थारु समाज, अमेरिकाको आयोजनामा माघ मनाएका हुन् । सस्थाका कार्यवाहक अध्यक्ष शशीकपुर चौधरीको अध्यक्षता तथा थारु बिज्ञ प्रेम नारायण चौधरीको प्रमुख आथित्यमा भएको कार्यक्रममा माघको शुभकामना आदाप्रदान […]

लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका थारु बाहुल्य रहेका जिल्लाहरु यतिबेला माघी महोत्सवमय बनेका छन् । थारुहरुको मौलिक कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ थारु संघसंस्थाहरुले माघ विशेष सांस्कृतिक कार्यक्रम गर्दै आएका छन् । विशेषतः थारु बस्तीमा माघको रौनक छाएको छ । थारु समुदायले माघलाई महान पर्व तथा नयाँ वर्षको रुपमा […]

आत्मनिर्भर लघुवित्त  वित्तीय सस्था दाङको  पाँचो बर्षिक साधारण सभा शनिवार घोराहीमा सम्पन्न भएको छ । सस्थाकी अध्यक्ष मिरा चौधरीको अध्यक्षतामा तथा ग्रामिण महिला उत्थान केन्द्रकी संस्थापक अध्यक्ष आसमानी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएकोथियो । साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथी चौधरीले आत्मनिर्भर लघुवित्तले सस्थाले हजारौ गरिब तथा विपन्न परिवारलाई आत्मनिर्भर […]

थारु समुदायको मौलिक संस्कृतिको प्रवद्धनको लागि जापानमा अन्तर्राष्ट्रिय माघ महोत्सव हुने भएको छ । थारु कल्याणकारिणी सभा, जापान शाखाको आयोजनामा पुस २९ गते अर्थात जनवरी १४ तारिखमा जापानको चिबा-सी ईनागे-वार्ड आनागावा कम्युनिटी सेन्टरमा प्रथम अन्तर्राष्ट्रीय माघ महोत्सव २६४७ आयोजना गरिएको सभाले जनाएको छ। थारू भाषा, कला, संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले […]

लुम्बिनी प्रदेशमा चारचनाको उम्मेदवारी राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि लुम्बिनी प्रदेशमा चारचनाको उम्मेदवारी परेको छ । सत्तारुढ दल नेकपा माओवादीको तर्फबाट झक्कु सुवेदी र नेपाली कांग्रेसकी विष्णु कुमारी सापकोटाले उम्मेदवारी दर्ता गराएका छन । त्यस्तै नेकपा एमालेबाट दाङकी तुलसा कुमारी केसी र पाल्पाका झपेन्द्रबहादुर घर्ती क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन् […]

भर्खरै प्रकासित