सिपी नेपालद्धारा विपन्न परिवारलाई राहत सामग्री सहयोग

क्रियटिङ पोसिबिलिटज (सिपी) नेपालले गढवा गाउपालिका वडा नं. ५ का बीस घरपरिवारलाई राहत सामग्री सहयोग गरेको छ ।

गढवा गाउँपालिका वडा नं. ५ वडा कार्यालयको समन्वयमा सिपी नेपालले वडा भित्र रहेका अशक्त र विपन्न परिवारका एकल महिला, जेष्ठ नागरिकहरुलाई सहयोग गरेको छ ।

वडा अध्यक्ष लेखराज थापाका अनुसार विपन्न परिवारका एकल महिला, जेष्ठ नागरिकहरुलाइ ब्लाङ्केट र भाँडाकुँडा बितरण गरिएको हो ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित