घोराही, १२ अगहन । लुम्बिनी प्रदेशके प्रतिनिधि सभाओंर २६ सिट बा । ओस्ट प्रदेश सभाओंर ५२ सिट बा । निर्वाचन आयोगके अनुसार लुम्विनीके प्रतिनीधि सभा व प्रदेश सभाके प्रत्यक्ष तर्फ सक्कु मत परिणाम आइल बा । यी मध्ये दुइ थारु प्रतिनीधि सभाम व ८ थारु प्रदेश सभा सदस्यम विजयी हुइल बाट । […]

दाङ ३ प्रदेश सभा (क) मा नेपाली काँग्रेसका डिल्लीबहादुर चौधरी विजयी भएका छन् । लुम्विनी प्रदेश सरकारको ग्रामिण तथा पर्यटन मन्त्री समेत रहेका चौधरी आफ्नो निकटम प्रतिस्पर्धी नेकपा एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डेयलाई फराकिलो मतले पछाडि पार्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन । चौधरील १९ हजार ८५० मत प्राप्त […]

दाङ क्षेत्र नं. २ मा नेकपा एमालेका महासचिव शंकर पोख्रेल निरन्तर मतान्तर घटाउदै लगेका छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विहान करिब दुई हजार मतले पछि रहेका पोख्रेल अहिले १ हजार १४ मतले पछि परेकाछन । बुधबार राती सवा ९ बजेसम्मको ५४ हजार ६०७ मत […]

बर्दिया २ प्रतिनीधि सभा सदस्यमा स्वतन्त्र उम्मेदार लालबीर चौधरी विजयी भएका छन् । लालविरले आफ्नो निकटम प्रतिस्पर्धी नेकपा माओवादीका केन्द्रका सुरेश पन्थलाई १३६ मतले पछाडि पार्दै विजयी भएका हुन । लालबीरले २६ हजार ५२० मत ल्याएकाथिए भने सत्तारुढ गठबन्धन नेपाली काँग्रेस, नेकपा एकिकृत समाजवादीको समर्थनमा उम्मेदवार बनेका माओवादी केन्द्रका पन्थ […]

दाङ २ प्रदेश सभा (क) मा नेपाली काँग्रेसका राजु खनाल विजयी भएका छन् । सत्तारुढ गठबन्धनबाट उम्मेद्वार बनेका खनाल आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका बलिभद्र राणालाइ १ हजार १६७ मतले पछाडि पादै विजयी भएका छन् । खनालले १५ हजार ६१६ मत ल्याएकाथिए भने उनको निकतम प्रतिद्धन्दी राणाले १४ हजार ४४९ मत […]

दाङ, ७ मंसिर । प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नं. २ का उम्मेदवार एमालेका महासचिव शंकर पोख्रेलले मतान्तर घटाउदै लिएका छन् । यस क्षेत्रमा करीब २३ हजार मत गणना हुँदा गठबन्धनको तर्फबाट उम्मेदवार भएकी माओवादी केन्द्रकी रेखा शर्मासँग झण्डै एक हजार ८ सय मतान्तरले पछाडि परेका पोख्रेल अहिले ३५ हजार […]

दाङ निर्वाचन क्षेत्र नं. ३ (क) प्रदेश सभा तर्फ डिल्ली बहादुर चौधरी अग्रता कायम गरेकाछन् ।   नौ हजार ८ मत गणना गर्दा सत्तारुढ गठबन्धन तर्फ नपाली काँग्रेसबाट उम्मेदवार बनेका चौधरीले नेकपा एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डेयलाई ७१४ मतले पछाडि पारेकाछन् । चौधरीले चार हजार १४१ मत ल्याएकाछन् । उनलाई […]

कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित भएका छन्। मंगलबार मध्याह्न सम्पन्न मतगणनामा चौधरीले २३ हजार १२० मत पाएका छन्। उनका प्रतिस्पर्धी सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीले १७ हजार ७४९ मत पाएका छन्। त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार गौरीशंकर चौधरीले नौ हजार ८७४ मत ल्याएर […]

 बर्दिया निर्वाचन क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार लालविर चौधरी करिब दोब्बर मतले अगाडि छन् । नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएका चौधरी ३ हजार ४३६ मत ल्याएर अग्रता कायम गरेका छन । चौधरी रेशमलाल चौधरीका बुवा हुन । रेशमलालको उम्मेदवारी खारेज भएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका लालबिरलाई नागरिक उन्मुक्ति पार्टीले समर्थन […]

चुनाउके प्रचारप्रसार कसिन हुइटी बा ? मंसिर ४ गते हुइना चुनाउके लाग आब मतदाताहुकनके घर घरम पुग्घ घरदैलो कर्ना, मतदाताहुकनके समस्या सुन्ना, सल्लाह लेना व आपन चुनावी एजेण्डा सुनैना काम कर्टि चुनाउके प्रचारप्रसार कामह आघ बह्रैल बाटी । ओस्टक नेकपा एमालेक सरकार रहल ब्याला कर्लक काम ओ अइना पाँच वर्षम कर्ना […]

भर्खरै प्रकासित