दाङ निर्वाचन क्षेत्र नं. ३ (क) प्रदेश सभा तर्फ डिल्ली बहादुर चौधरी अग्रता कायम गरेकाछन् ।
नौ हजार ८ मत गणना गर्दा सत्तारुढ गठबन्धन तर्फ नपाली काँग्रेसबाट उम्मेदवार बनेका चौधरीले नेकपा एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डेयलाई ७१४ मतले पछाडि पारेकाछन् ।
चौधरीले चार हजार १४१ मत ल्याएकाछन् । उनलाई पछ्याइ रहेका पाण्डेयले तीन हजार ४१७ मत प्राप्त गरेकाछन । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका हंसराज केसीले ६८१ मत प्राप्त गरेकाछन् ।