दाङ क्षेत्र नं. २ मा नेकपा एमालेका महासचिव शंकर पोख्रेल निरन्तर मतान्तर घटाउदै लगेका छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विहान करिब दुई हजार मतले पछि रहेका पोख्रेल अहिले १ हजार १४ मतले पछि परेकाछन । बुधबार राती सवा ९ बजेसम्मको ५४ हजार ६०७ मत […]

बर्दिया २ प्रतिनीधि सभा सदस्यमा स्वतन्त्र उम्मेदार लालबीर चौधरी विजयी भएका छन् । लालविरले आफ्नो निकटम प्रतिस्पर्धी नेकपा माओवादीका केन्द्रका सुरेश पन्थलाई १३६ मतले पछाडि पार्दै विजयी भएका हुन । लालबीरले २६ हजार ५२० मत ल्याएकाथिए भने सत्तारुढ गठबन्धन नेपाली काँग्रेस, नेकपा एकिकृत समाजवादीको समर्थनमा उम्मेदवार बनेका माओवादी केन्द्रका पन्थ […]

दाङ २ प्रदेश सभा (क) मा नेपाली काँग्रेसका राजु खनाल विजयी भएका छन् । सत्तारुढ गठबन्धनबाट उम्मेद्वार बनेका खनाल आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका बलिभद्र राणालाइ १ हजार १६७ मतले पछाडि पादै विजयी भएका छन् । खनालले १५ हजार ६१६ मत ल्याएकाथिए भने उनको निकतम प्रतिद्धन्दी राणाले १४ हजार ४४९ मत […]

दाङ, ७ मंसिर । प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नं. २ का उम्मेदवार एमालेका महासचिव शंकर पोख्रेलले मतान्तर घटाउदै लिएका छन् । यस क्षेत्रमा करीब २३ हजार मत गणना हुँदा गठबन्धनको तर्फबाट उम्मेदवार भएकी माओवादी केन्द्रकी रेखा शर्मासँग झण्डै एक हजार ८ सय मतान्तरले पछाडि परेका पोख्रेल अहिले ३५ हजार […]

भर्खरै प्रकासित