दाङ निर्वाचन क्षेत्र नं. ३ (क) प्रदेश सभा तर्फ डिल्ली बहादुर चौधरी अग्रता कायम गरेकाछन् ।   नौ हजार ८ मत गणना गर्दा सत्तारुढ गठबन्धन तर्फ नपाली काँग्रेसबाट उम्मेदवार बनेका चौधरीले नेकपा एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डेयलाई ७१४ मतले पछाडि पारेकाछन् । चौधरीले चार हजार १४१ मत ल्याएकाछन् । उनलाई […]

कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित भएका छन्। मंगलबार मध्याह्न सम्पन्न मतगणनामा चौधरीले २३ हजार १२० मत पाएका छन्। उनका प्रतिस्पर्धी सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीले १७ हजार ७४९ मत पाएका छन्। त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार गौरीशंकर चौधरीले नौ हजार ८७४ मत ल्याएर […]

भर्खरै प्रकासित