तुलसीपुर, २८ कार्तिक । एकीकृत समाजवादीका केन्द्रिय सल्लाहकार परिषद्का सदस्य लिलाधर डाँगी सहितका नेताहरु एमालेमै फर्किएका छन् । लामो समय देखि एमालेमा रहेका उनी पार्टी विभाजनको बेला समाजवादीमै रहेका थिए । समाजवादी स्वार्थमा लिप्त भएको भन्दै एमालेमै फर्किएको डागीले बताएका छन । डाँगी सहित २ जना जिल्ला सदस्य, २ जना […]

  माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजबादीका प्रदेश सदस्यहरु सहित चारदर्जन जिल्ला, क्षेत्र तहका नेताहरु बिहीबार नेकपा एमालेमा प्रवेश गरेका छन् । समाजबादीका प्रदेशकमीटि सदस्यहरु प्रकाश पाण्डेय, सुरज बहादुर सोनाम, बिनोद श्रेष्ठको नेतृत्वमा चारदर्जन नेता कार्यकर्ताहरु नेकपा एमालेमा समाहित भएका हुन् । विशेष गरी देउखुरीको गढवा क्षेत्रमा कार्यक्षेत्र बनाएका सबै […]

दाङके निर्वाचन क्षेत्र नं. १ देउखुरी क्षेत्र थरुहट क्षेत्र हो । थरुहट आन्दोलनक् उद्गम थलोके रुपम चिन्जैठा । थारु समुदायके अधिकारको लाग आन्दोलन कर्ना क्रमम २०६९ फागुन २२ गते स्थानीय रामप्रसाद चौधरी व प्रकाश चौधरी सहदत्त प्रदान कर्ल । आब फे देउखुरी क्षेत्रम पहिचानके आवाज उठ्ठी रठा । दाङके छुट्ट […]

सुकुम्बासी र कमैया बस्तिमा शान्ता चौधरीलाई भब्य स्वागत गरिएको छ । लमही स्थित ३ सुकुमबासी बस्तिमा एमालेका पोलिटब्यूरो सदस्य तथा प्रतिनीधिा सभाका सदस्य शान्ता चौधरी घरदैलो क्रममा त्यहाँ पुगेपछि त्यहाँका नागरिकहरुले भब्य स्वागत गरेका हुन । शान्ता चौधरीलाई स्वागत गर्दै स्थानीय सुभागी चौधरीले बल्ला आफुहरुको प्रतिनीधिको रुपमा उम्मेदवार पाएको बताइन् […]

  नेपाल प्रहरीका पूर्व बरिष्ठ प्रहरी उपरीक्षक टीका केसी नेकपा एमाले प्रवेश गरेकाछन् । दाङको सिसहनियामा आयोजना गरिएको बिशेष कार्यक्रममा केसी पार्टी प्रवेश गरेका हुन । । केसीलाई एमाले पोलिटव्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार शान्ता चौधरी, केन्द्रीय लेखा आयोग सदस्य रेवतीरमण शर्माले केसीलाई टीका लगाएर पार्टी प्रवेश गराएकाथिए […]

आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि दाङ निर्वाचन क्षेत्र नं. १ मा स्वतन्त्र सहित १४ जना प्रतिनीधि सभा सदस्यको लागी प्रतिस्पर्धा गर्दैछन् । नेकपा एमाले, सत्तारुढ गठबन्धको तर्फबाट नेकपा एकिकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जसपा लगायत स्वतन्त्र सहित १४ जना उम्मेदवारले आफ्नो पक्षमा माहोल बनाउनका लागि मतदाता भेटघाटलाई तिब्रता […]

भर्खरै प्रकासित