थारु गाउँगाउँम लौव मटावा चुन्ना सुरु हुइल बा ।हरेक र्वष माघक् ब्याला थारु गाउँ गाउँम मटाँवा चुनजैठा । गाउँभरिक गरढु¥या मटाँवाक् घरम ख्याल जुट्ना ओ बर्षभरिक कामके समिक्षा कर्टि अइना वर्षक कार्ययोजना बनैना संगसंग महटावा चुन्ना कैजिठा । लोकतान्त्रिक अभ्यासले चुनजैना मटावा प्रथा मजा काम कर्ना व्यक्तिह फेसे मटावा बनाजैठा । […]

नविन चौधरी थारू समुदायके सबसे बरा टिउह्वार माघ हो । यी पर्वह थारु समुदायके मनै लौव वर्षके रुपम, उन्मुक्ति दिवसके रुपम, सद्भाव र मेलमिलापके रुपम तथा नाचगान खुशीयाली मनाख दाजुभाइ, दिदीबाबुन, निस्राउ (कोशेली) उपहार प्रदान कर्ना, आफनसे बरा मनैनसे ढ्वाग सलाम लग्ना, आशिर्वाद लेना आदि विविध रुपमा मनैना चलन बा । यी […]

प्रचण्ड नेतृत्वको मन्त्रीमण्डलमा थारू समुदायबाट भगवती चौधरी तथा अमनलाल मोदी २ जना मन्त्री नियुक्त भएका छन् । भगवती यसअघि राज्यमन्त्री रहिसकेकी छिन् भने अमनलाल पहिलो पटक क्याविनेटमा प्रवेश गरेका हुन् । मंगलबार सपथ समेत भएको छ । सुनसरी–३ बाट कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गरेर एमालेकी भगवती चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित […]

लुम्बिनी प्रदेश सरकारले माघ मनाउने भएको छ । राप्ती उपत्यकास्थित देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको परिसरमा माघको अवसरमा माघ २ गते माघ महोत्सव आयोजना गरी महोत्सव मनाउन लागेको हो । शुक्रबार मुख्यमन्त्री लिला गिरीको अध्यक्षतामा बसेको बैठकले गत सरकारले गर्दै आएको नियमित कार्यक्रमलाई यसवर्षपनि माघ २ गते माघ महोत्सव मनाउने निर्णय […]

मिडियामा पहुँच बढाउनका लागि दाङका थारु युवालाई चार दिने आधारभुत पत्रकारिता तालिमको शुरु गरिएको छ । मिडियामा थारु समुदायको पहुचँ तथा पूर्ण समावेशी सञ्चारको लक्ष्यलाइ सार्थक बनाउनको लागि थारु पत्रकार संघ दाङ शाखाको आयोजना तथा घोराही उपमहानगरको सहयोगमा घोराहीमा चार दिने आधारभुत पत्रकारिता तालिम शुरु भएको हो । तालिम उद्घाटन […]

नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखाको सभापतिमा पुनः थम्मन चौधरी निर्विरोध निर्वाचित भएकाछन । उपशाखाको आइतबार घोराहीमा भएको १२ औं अधिवेशनबाट चौधरी पुनः सभापतिमा सर्वसम्मत चयन भएका हुन । त्यस्तै घोराही उपशाखाको उपसभापतिमा सावित्रा राना, सचिवमा इन्द्रबहादुर बुढाथोकी, कोषाध्यक्ष्मा दुर्गा खत्री उपसचिवमा किरण पौडेल, उपकोषाध्यक्षमा महेश गुप्ता चयन भएकाछन् । यस्तै […]

सत्तारुढ गठबन्धन दलहरुबीच प्रदेश सरकार गठनको बाँडफाँट टुंगिएको छ । दलहरुबीच आइतबार साँझ बालुवाटारमा भएको छलफलमा बाँकी रहेका ६ वटा प्रदेशको पनि बाँडफाँट भएको हो । जसमा गण्डकी र लुम्बिनीमा एमालेले सरकार बनाउने, वागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने, मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो सरकार बनाउने र […]

सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । नेपाल आयल निगम व्यवस्थापनको निर्णयअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटाइएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ । यससँगै अब पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ । यसअघि निगमले अझै घाटा रहेको […]

थारु समुदायको महान पर्व माघ नजिकै गर्दा थारु गाउँमा माघको रौनक शुरु भएको छ । माघ नजिएसंगै थारु गाउँ अहिले माघीमय बनेको छ । गाउँ गाउँमा माघ महोत्सव, माघ साँस्कृतिक कार्याक्रमको आयोजना भइरहेकाछन् । यसै विच थारु कल्याणकारिणी सभा दाङले आज र भोली दुइदिन जिल्लाको सदरमुकाम घोराहीमा जिल्ला स्तरिय माघ […]

घोराही, २१ पुस । घोराहीमा भोलीदेखि हुने दुइदिने माघ महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । विहिबार महोत्सव स्थल जिल्ला समन्वय समितिको प्राङणमा पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले महोत्सवको तयारी बारे जानकारी गराएको हो । थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक भुवन चौधरीले भोली पुस […]

भर्खरै प्रकासित