लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सात दिनभित्र मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरेका छन्। प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरेको मुख्यमन्त्रीको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिएका छन्। लुम्बिनी प्रदेशमा पनि कुनै दलले बहुमत प्राप्त गर्न सकेको छैन। […]

नेपाल कांग्रेस लुम्विनी प्रद्शके संसदीय दलके नेताम डिल्लीबहादुर चौधरीह चयन करल बा । देउखुरीम बैस्लक नेपाली काँग्रेसके संसदीय दलके वैठकले चौधरीह संसदीय नेताम सर्वसमतले चयन कर्लक कांगे्रस लुम्बिनी कमिटिक सभापति अमरसिंह बटोइल । संसदीयल दलम छ नेताहुक्र आकाँक्षी रलह, उहाँ कल, तर पार्टीम छलफल पाछ डिल्लीबहादुर चौधरीह हम्र सर्वसम्मतले दलके नेताम चयन […]

भर्खरै प्रकासित