नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखाको सभापतिमा पुनः थम्मन चौधरी निर्विरोध निर्वाचित भएकाछन । उपशाखाको आइतबार घोराहीमा भएको १२ औं अधिवेशनबाट चौधरी पुनः सभापतिमा सर्वसम्मत चयन भएका हुन । त्यस्तै घोराही उपशाखाको उपसभापतिमा सावित्रा राना, सचिवमा इन्द्रबहादुर बुढाथोकी, कोषाध्यक्ष्मा दुर्गा खत्री उपसचिवमा किरण पौडेल, उपकोषाध्यक्षमा महेश गुप्ता चयन भएकाछन् । यस्तै […]

सत्तारुढ गठबन्धन दलहरुबीच प्रदेश सरकार गठनको बाँडफाँट टुंगिएको छ । दलहरुबीच आइतबार साँझ बालुवाटारमा भएको छलफलमा बाँकी रहेका ६ वटा प्रदेशको पनि बाँडफाँट भएको हो । जसमा गण्डकी र लुम्बिनीमा एमालेले सरकार बनाउने, वागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने, मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो सरकार बनाउने र […]

सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । नेपाल आयल निगम व्यवस्थापनको निर्णयअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटाइएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ । यससँगै अब पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ । यसअघि निगमले अझै घाटा रहेको […]

भर्खरै प्रकासित