रिप्लान्ट परियोजनाका सहजकर्तालाई तीनदिने सामुदायिक व्यावसायकि क्षमता विकास तालिमको आयोजना गरिएको छ । ग्रामिण महिला उत्थान केन्द्र र आइ.डी.ई. नेपालको साझेदारीमा दाङमा संचालित रिप्लान्ट परियोजनाका सहजकर्तालाई क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो । तालिमको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले रिप्लान्ट परियोजनाले कृषकहरुले उत्पादन गरेका बालानालीको स्याहरसंगै विउविजनलाई सुरक्षित बनाउनमा […]

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा (एमाले)का कुमार दसौंदी निर्वाचित भएका छन्। बुधबार सम्पन्न राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा दसौंदी निर्वाचित भएका हुन्। उनी नेपाली कांग्रेसका माधव आचार्यलाई पराजित गर्दै राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन्। उनी चार हजार २६ मतभार प्राप्त गरी राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन्। उनले प्रदेशतर्फ […]

  सर्वोच्च अदालतले थारू समुदायलाई पनि सरकारी सेवामा आरक्षणको व्यवस्था गर्न सरकारको नाममा परमादेश जारी गरेको छ । लोकसेवा आयोगले गर्ने कर्मचारी छनोटको विज्ञापनहरुमा थारु समुदायलाई आरक्षण नदिएपछि थारु कल्पाणकारिणी सभाले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । सो रिटमाथि सुनुवाई गर्दै मंगलबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र डा। आनन्दमोहन भट्टराईको […]

लुम्विनी प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन आज हुदै छ । उपनिर्वाचनको लागि सम्पूर्ण तयारी भएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रमा हुन लागिएको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको लागि दुइ मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता गेहेन्द्र कँवरले हिमाल […]

राष्ट्रिय भूमि आयोग दाङ र दंगिशरण गाउँपालिकाको संयुक्त आयोजनामा मंगलवार दंगिशरणमा भूमि सम्वन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । भूमिहिन सुकुम्वासीलाई सहज तरिकाले जग्गा उपलब्ध गराउने सवालमा अभिमुखिकरण कार्यक्रमको आयोजना भएको हो । पालिकाका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा भएको अभिमुखिकरणमा प्रमुख अतिथिको आसनवाट बोल्दै राष्ट्रिय भूमि आयोग दाङका […]

राष्ट्रिय स्वतन्त्र पार्टीका दुई मन्त्री र एक राज्यमन्त्रीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाउने भएका छन् । पार्टीको बैठकपछि सभापति रवि लामिछानेले पत्रकारहरूलाई सो जानकारी दिएका हुन् । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने तर सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएको थियो । […]

भर्खरै प्रकासित