लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा (एमाले)का कुमार दसौंदी निर्वाचित भएका छन्। बुधबार सम्पन्न राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा दसौंदी निर्वाचित भएका हुन्। उनी नेपाली कांग्रेसका माधव आचार्यलाई पराजित गर्दै राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन्। उनी चार हजार २६ मतभार प्राप्त गरी राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन्। उनले प्रदेशतर्फ […]

  सर्वोच्च अदालतले थारू समुदायलाई पनि सरकारी सेवामा आरक्षणको व्यवस्था गर्न सरकारको नाममा परमादेश जारी गरेको छ । लोकसेवा आयोगले गर्ने कर्मचारी छनोटको विज्ञापनहरुमा थारु समुदायलाई आरक्षण नदिएपछि थारु कल्पाणकारिणी सभाले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । सो रिटमाथि सुनुवाई गर्दै मंगलबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र डा। आनन्दमोहन भट्टराईको […]

लुम्विनी प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन आज हुदै छ । उपनिर्वाचनको लागि सम्पूर्ण तयारी भएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रमा हुन लागिएको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको लागि दुइ मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता गेहेन्द्र कँवरले हिमाल […]

भर्खरै प्रकासित