राष्ट्रिय स्वतन्त्र पार्टीका दुई मन्त्री र एक राज्यमन्त्रीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाउने भएका छन् । पार्टीको बैठकपछि सभापति रवि लामिछानेले पत्रकारहरूलाई सो जानकारी दिएका हुन् । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने तर सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएको थियो । […]

भर्खरै प्रकासित