कल्पना चौधरी महेन्द्र बहुमुखी क्याम्पस भरतपुर दाङमा विहिबार थारु विद्यार्थी समाजको इकाई कमिटि गठन गरिएको छ । श्रीया चौधरीको अध्यक्षतामा २१ सदस्यीय इकाई कमिटि गठन गरिएको हो । जसको उपाध्यक्षमा तिला चौधरी, सचिवमा सन्दिप चौधरी, कोषाध्यक्षमा सविता चौधरी, सहसचिवमा सरिष्मा चौधरी रहेकाछन् ।   त्यस्तै सदस्यहरुमा तारा चौधरी, अनुशा चौधरी, […]

भर्खरै प्रकासित