स्थानीय तह निर्वाचनमा जनता समाज पार्टीका तर्फबाट महिला सदस्य उम्मेदवार रहेका एक जना नेकपा एमाले दाङमा प्रबेश गरेकाछन् । घोराही उपमहानगरपालिका वडा नम्बर १ बाट जनता समाजबादी पार्टीका तर्फबाट महिला सदस्यका उम्मेदवार बनेकी भीमाकुमारी भण्डारी एमालेमा प्रबेश गरेकी हुन् । नेकपा एमाले नगर कमिटीले वडा नम्बर १ को सिमलतारामा आयोजना […]

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि राजनीतिदलले आफ्नो पक्षमा माहोल बनाउनको लागि विविध कार्यक्रम गर्दै आएकाछन् । यसैविच नेकपा एमाले समर्थित थारु समुदायले घर घरमा नाच नाच्दै एमालेको पक्षमा भोट मागि रहेकाछन् । उठि गोही उठी जागी गोही जागी, एमाले हो हमार सहारा देशभर बा लहरा सुर्यम डारी […]

भर्खरै प्रकासित