नाच नाच्दै एमालेको पक्षमा भोट माग्दै थारु समुदाय

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि राजनीतिदलले आफ्नो पक्षमा माहोल बनाउनको लागि विविध कार्यक्रम गर्दै आएकाछन् । यसैविच नेकपा एमाले समर्थित थारु समुदायले घर घरमा नाच नाच्दै एमालेको पक्षमा भोट मागि रहेकाछन् ।

उठि गोही उठी
जागी गोही जागी,
एमाले हो हमार सहारा
देशभर बा लहरा
सुर्यम डारी भोट
एमालेम डारी भोट

यसरी गीत गाउँदै घर घरमा पुग्दै नाच नाच्दै एमालेको पक्षमा भोट मागि रहेकाछन् । त्यसैगरी उनिहरुले एमालेक नतृत्वमकेल सम्भब बा समृद्धि, देशभर बा लहर, एमालेह जिटैना लहर, उहओर्से सक्कुज डारी सुर्यम भोट भन्ने गीत गाउँदै एमालेको पक्षमा जनलहर बनाउदैछन् । घोराहीको विभिन्न गाउँ गाउँमा मेयर उम्मेदवार नरुलाला चौधरीको टिमलाई जिताउनको लागि थारु बस्ति नै जुरुक उठेको छ । (हेर्नुस फोटो फिचर )

 

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर १ गते दाङको घोराहीबाट स्थापना भएको यस पत्रिकाले थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई मुख्य उद्देश्य बनाउँदै आएको छ। स्थापनाकालदेखि निरन्तर प्रकाशन हुँदै आएको अग्रासनले थारू समुदायका भाषा, संस्कृति, परम्परा, अधिकार तथा समसामयिक विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित