दंगीशरण-१ मा काँग्रेसका भण्डारी विजयी

दंगीशरण १ को वडा अध्यक्षमा नेपाली काँग्रेसका रमेश भण्डारी निर्वाचित भएकाछन् ।

भण्डारीले ६ सय ७४ मत ल्याएर विजयी भएकाथिए । उनको निकतम प्रतिद्धन्दी नेकपा एमालेका श्री प्रसाद चौधरीले ५ सय २८ मत प्राप्त गरेकाथिए ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित