चुनाव आइल हो, वैशाख ३० म
ब्वाँट डार जैबी हो, सुर्य चिन्हम
उठाई हात गोचाली, सुर्यम ब्वाँट डारी
ब्वाँट डार जैबी हो, सुर्य चिन्हम
सातठो सुर्य चिन्हम, सात छाप लगैबी,
सक्कुज हमार पार्टी एमालेह जिटैबी
थारु भाषामा एमालेको चुनावी गीत सार्वजनिक भएको छ । थारु अगुवा केवि चौधरीको शब्दमा रहेको गीतको स्वर गायक रोशन रत्गैया, रेशम चौधरी र मिना नेपाली, काब्या आचार्य स्वर दिएकाछन् । भिडियोमा श्री चौधरी र रेविना चौधरीले मुख्य अभिनय गरेका छन्।