दाङ १२ वडाको नतिजा आयो, कसले कहाँ जिते (सूची सहित)

 

दाङको एक सय वडा मध्ये अहिलेसम्म १२ वडाको मत गणनाा सकिएको छ । मत गणना सकिएको वडामा नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्रले ४-४ ठाउँमा जितेकाछन् । कुन पालिकाको कसले कुन कुन वडामा जिते सूचि सहित हेर्नुस ।

एमालेले जितेका वडा
१. गढवा ८
२. राजपुर १
३. दङ्गीशरण २
४. बबइ १

काङ्ग्रेसले जितेका वडा
१ .बबइ २
२. बङगलाचुली १
३. दङ्गीशरण १
४. बङ्गलाचुली २

माओवादी केन्द्रले जितेका वडा
१. राप्ती ९
२. शान्तिननगर १
३. राजपुर ६
४. राजपुर ७

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित