काठमाण्डौ, २४ मंसिर । तेह्रौं दक्षिण एसिया खेलकुदको समापन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडिओमार्फत् सन्देश दिएका छन्। मंगलबार खेल समापनपछि भिडिओमार्फत् प्रधानमन्त्री ओलीले भने, ‘भूकम्पबाट ध्वस्त भएका संरचनाहरू तयार गरेर खेल आयोजना गर्न सफलता मिलेको छ। यसपल्टको खेलमा पहिले कहिल्यै भन्दा बढी खेलाडीको सहभागिता, पहिले कहिल्यै भन्दा बढी खेलहरूको […]
Month: २४ मंसिर २०७६, मंगलवार १९:४०
फिन्ल्यान्ड – फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छन्। प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीकी मरिन प्रधानमन्त्री बनेकी हुन्। मरिन यस अघि यातायात मन्त्री थिइन्। पाँच वटा पार्टीको मिलिजुली सरकारमा उनी प्रधानमन्त्री बनेकी हुन्। रोयटर्सका अनुसार उनी विश्वकै कान्छी प्रधानमन्त्री हुन्। ‘हामीले विश्वासलाई पुनर्जिवित […]
घोराही, २३ मंसिर । घोराही उपमहानगरपालिकाले चालु आर्थिक बर्षको चौमासिकमा १० करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ । उपमहानगरको सोमबार बसेको राजस्व परामर्श बैठकमा राजस्व शाखा प्रमुख कृष्णकुमार केसीले चालु आर्थिक बर्षको चार महिनामा १० करोड ७ लाख ८० हजार ३ सय ९० रुपैयाँ राजस्व संकलन भएको जानकारी दिए […]
घोराही, २३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संघीय संसदीय दलको सचेतक शान्ता चौधरीको घरमा चोरी भएको छ । घोराही उपमहानगरपालिका वडा नं. ४ लक्ष्मिपुर स्थित घरमा कोही नभएको समयमा चोरले घरको मुलगेट, ढोकाको ताला फोडेर भित्र पसेको भेटिएको छ । सोमबार दिउसो उनका आफन्तहरु सचेतक चौधरीको घरको बारीमा साग टिप्न […]
दंगीशरण २३, मंसीर । दंगीशरण गाउँपालिकाले एम्वुलेन्स सेवा संचालनमा ल्याएको छ । गाउँपालीकाका बिरामीलाई भरपर्दो र सुलभ सेवा दिने उद्धेश्यले एम्बुलेन्स सेवा संचालनमा ल्याएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको २२ लाखको लागतमा दुई वटा एम्बुले्न्स खरीद गरेको गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिए । लामो समय देखि एम्बुलेन्स विहीन भएको […]
शान्ता चौधरी तिमीले खाँदा टुलुटुलु हेर्नैपर्ने हुन्थ्यो मैलेआफ्नै बिगत संझिएर धेरै घायल हुन्छु अहिले । जब तिम्रो हातले मेरो झुपडीमा आगो बाल्योमेरो मनमा बिद्रोहको ज्वाला दनदन बल्न थाल्यो । आन्दोलनको मैदानमा मुक्तिको गीत गाएँबल्ल देखें बाहिरी संसार नयाँ जीवन पाएँ । शान्ता चौधरीको फेसबुकवाल बाट
तुलसीपुर, २२ मंसिर । तुलसीपुर उपमहनगरपालिका १८ स्थित गन्यारी कृषि सहकारीको संचालनक समितिको अध्यक्षमा लक्ष्मी चौधरी चयन भएकि छन् । आइतवार बिजौरीमा भएको सहकारीको चौथो अधिवेशनबाट चौधरीलाई सर्वसहमतिमा चयन गरिएको हो । त्यसैगरि सहकारी संचालक समितिको उपाध्यक्षमा सीता चौधरी, सचिवमा सम्झना चौधरी, कोषाध्यक्षमा उर्मिला चौधरी र सदस्यहरुमा अमृता चौधरी, अनिता […]
घोराही, २२ मंसिर । दाङ तुलसीपुर इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक हेमन्त केसी घुस सहित पक्राउ परेका छन् । केसीलाई जिल्ला प्रशासन कार्यालयको गेट नजिकैबाट ७ हजार नगद सहित पक्राउ गरिएको अख्तिायर दुरुपयोग अनुन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगंजका प्रमुख गणेश गैरेले जानकारी दिए । सार्वजनिक अपराध मुद्दा […]
घोराही, २२ मंसिर । नेपाल भ्रमण वर्ष २०२० लक्षित गरि दाङमा गठित पर्यटन प्रवर्द्धन समिति दाङले स्थानीय नारा तय गरेको छ । आइतबार घोराहीमा बसेको समितिको वैठकले ‘‘पर्यटन विकासको हाम्रो चाहना, दाङको संवृद्धि हाम्रो कामना״ नारा तय गरेको हो । यसैगरि बैठकले नेपाल भ्रमण वर्षलाई भब्य रुपमा सफल बनाउनका लागि […]
घोराही, १९ मंसिर । प्रतिनीधि सभा सदस्य मेटमणी चौधरीले आफ्नो कार्य क्षेत्रको विभिन्न ठाउँको अनुगमन तथा स्थानीयहरुसंग भेटघालाई तिब्रता दिएकाछन् । चौधरी दाङ क्षेत्र नं. १ बाट प्रतिनीधि सभा सदस्यमा निर्वाचित भए यता त्यस क्षेत्रको विकासका लागि निरन्तर लागि परेकाछन् । दाङ क्षेत्र नं. १ को समग्र विकासका लागि उनि […]

