घोराही, ६ असोज । घोराही उपमहानगरपालिकाले डेंगु रोग नियन्यन्त्रण गर्नका लागि लामखुट्टे मार्नलाई बिषादी औषधी छर्किन सुरु गरेको छ । केहिदिन यता देशभर लामखुट्टेकै कारणले डेंगु संक्रमण बढ्दै जान थालेपछि लामखुट्टेको बासस्थानको खोजी गरेर घोराहीमा लामखुट्टे मार्नकालाई विषादी औषधी छर्कन सुरु गरिएको उपमहानगरको स्वास्थ्य शाखाका प्रमुख नारायाण घर्तीले जानकारी दिए […]

घोराही, ६ असोज । नेपाली कांग्रेसले घोराहीमा बृहत शक्ति प्रदर्शन गर्ने भएको छ । नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान समापनका अवसरमा भोली असोज ७ गते घोराहीमा बृहत शक्ति प्रदर्शन गर्न लागिएको कांग्रेस दाङका सचिव शंकर प्रसाद डाँगीले आइतबार एक विज्ञप्ती जारीगरि यस्तो जानकारी गराएकाहुन । पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत […]

काठमाडौं, ६ असोज । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टीकापुर घटनाका मुद्दा फिर्ता लिने बारे छलफल भइरहेको बताएकाछन् । आइतबार सुनसरीमा आयोजित जितिया पर्व कार्यक्रममलाई सम्बोधन गर्दै प्रचण्डले रेशम चौधरी लगायत टीकापुर घट्नाको मुद्दा फिर्ता लिने विषयमा छलफल र प्रक्रिया बढिरहेको जानकारी दिए । यो […]

नगेन्द्र चौधरी घोराही, ४ असोज । थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष सन्तोष दहित र केन्द्रीय सदस्य दिप्तीशिखा चौधरीलाई स्वागत, सम्मान तथा बधाई गरिएको छ । हालै चितवनमा भएको संघको केन्द्रीय महाधिवेशनमा जिल्लाबाट प्रतिनीधिगरि केन्द्रीय अध्यक्षमा निर्वाचित भएका दहित र सदस्य चौधरीलाई शनिवार घोराहीमा एक कार्यक्रमको आयोजना गरेर थारु पत्रकार संघ […]

कृष्ण समर्पण अप्न हाकिम से कब्बुकाल ग¥यावा पाईल बाटि ? अप्नक हाकिम छोटिमोटि गल्टि या बिना पट्टक गरईलसे अप्न ह कसिन लाग्ट ? ओसिक ग¥यावा पाईबेर अप्ने रिसले चुरचुर ओ लाल क¥या होजाई ठुईबी ना ? भिट्टर– भिट्टर मुरमुर्याई ठुईबि ओ हाकिम ह कस्के मुकैमुक्का डेनास लागठुई ना ओ कनास […]

घोराही, ३ असोज । प्रदेश सभा सदस्य अमरबहादुर डाँगीले नेपालको संविधान साझा उपलब्धी भएको बताएकाछन् । शुक्रबार संविधान दिवसको अवसरमा संविधान दिवस मूल समारोह समितिको आयोजनामा जिल्ला समन्वय समितिको शहिद मञ्चमा भएको कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो कुरामा जोडदिएका हुन । कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका प्रदेश सभा सदस्य डाँगीले नागरिक […]

अधिवक्ता रामशरण चौधरी पृष्ठभूमि : कुनै पनि देशको मुल कानून भनेको संविधान नै हो । नेपालले समेत संविधानलाई देशको मुल कानूनको रुपमा स्वीकार गरेको छ । नेपालको संवैधानिक विकासको क्रमलाई हेर्दा यो संविधान सातौं संविधानको रुपमा ग्रहण गरिएको छ । पहिलो संवैधानिक दस्तावेजका रुपमा राणा प्रधानमन्त्री पदम शमशेरका पालामा निर्मित […]

दिप्तीशिखा चौधरी दंगीशरण, २ असोज । दंगीशरण गाउँपालिकाले संबिधान दिवसको अवसरमा दंगीशरण गाउँपालिकाले सरसफाई गरेको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस हर्सोउल्लासका साथ मनाऔँ, घरघरमा राष्ट्रिय झण्डा फह्रराऔँ, घरघरमा दिपावली मनाओँ भन्ने मुल नाराका साथ दिवस मनाएको हो । सरसफाई नै मानीसको असल परिचय हो भन्ने उद्धेश्यले गाउँपालिकाको परिसरमा […]

काठमाण्डौ, ३ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघीय संसदीय दलकी सचेतक शान्ता चौधरीले संविधान दिवसको अवसरमा सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा शुभकामना व्यक्त गरेकिछिन । उनले सामाजिक संजाल मार्फत संविधान दिवसको अवसरमा यस्तो शुभकामना दिइएकीहुन । ‘नेपाली जनताका प्रतिनिधिले नयाँ संविधान लेखे र संसारका सामु उदाहरण प्रस्तुत गर्न हामी […]

केवि चौधरी हर साल कुवाँर (असोज) ३ गतेक् डिन्वा संविधान दिवस मनाजाइठ । असौंफे सरकारी गैरसरकारी तह ओ कार्यालयहुक्र संविधान दिवस मनैना तयारी कैरख्ल । वस्तक बहुट संघसस्था संविधान दिवस आंशिक रुपम मनैना अस माझधार म बट कलसे विभिन्न जातिय संघसस्था ओ राजनैतिक दलहुक्र बहिस्कार कैख कर्या डिनके रुपम मनैना निर्णय […]

भर्खरै प्रकासित