कोही बाँच्छन् काँडा बिच कोहिको जीवन फूल भयो निर्दयी रहेछौ, छोडेर गयो खाएको कसम तोडेर गयो आँशु पिई बाँच्नलाई जन्म लिुन भुल भयो बोलको गीत अब म्यूजिक भिडियोमा आउने भएको छ । पुर्व कम्लरी एवं नेकपा संघीय ससंदीय दलकी सचेतक शान्ता चौधरीको शब्दमा रहेको उक्त गीतको छायाँकन सम्पन्न भएको छ […]

भर्खरै प्रकासित