आज राष्ट्रिय बाल दिवस । सर्वप्रथम बाल दिवसको अवसरमा सम्पूर्णमा शुभकामना छ । आजका साना साना बालबालिकाहरु भोलिका देशका कर्णधार हुन, भबिष्य हुन । त्यसैले बाल अधिकारको संरक्षण गर्नमा राज्यको प्रमुख दायित्व हुन्छ । बाल अधिकार हामी सबेको सरोकारको बिषय हो । बाल अधिकारको संरक्षणमा स्थानिय सरकार, सघ सस्था, बिद्यालय […]

भर्खरै प्रकासित