नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघीय संसदीय दलकी सचेतक शान्ता चौधरीले थारु समुदायको महान पर्व अट्वारी को अवसरमा सम्पूर्ण थारु समुदालाई शुभकामाना व्यक्त गरेकिछिन । उनले अाफ्नो सचिवालय मार्फत भनेकिछिन्, -‘ विगतमा अट्वारी पर्वले सबै जातजाति, बर्ग, समुदायको विचमा मेलमिलाप र सद्भाव कायम गर्नमा महत्त्वपूर्ण भूमिका खेल्दै अाएको थियो र अहिले […]

भर्खरै प्रकासित