दिप्तीशिखा चौधरी दंगीशरण २७, भदौ । पृथ्वी जनता मा.वि. मा अध्ययन गर्ने सपना डांगी सेनेटरी प्याड बनाउँन सिक्दै थिईन् । उनलाई यो तालीम नौलो लाग्दै थियो । प्याड बनाउँने तालीम सिक्न पाउँदा खुसी लागेको उनले बताईन् । ‘किशोरीहरुका लागि महिना महिनामा चाहिने सेनेटरी प्याड किनेर साध्य छैन, तालिम सिके अव […]

दिप्तीशिखा चौधरी दंगीशरण,२७ भदौ । ईलाका प्रहरी कार्यालय हेकुलीले दंगीशरण गाउँपालिकाका जेष्ठ नागरिककहरुलाई डेँगु रोगको बारेमा जानकारी दिइएको छ । शुक्रबार दंगीशरण गाउँपालिकामा आयोजित एक कार्यक्रमका बिच प्रहरीले देशब्यापी रुपमा फैलीएको डेँगुबाट सजक हुन आग्रह गरेको हो । प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जेष्ठ नागरीकहरुलाई लक्षीत गर्दै इलाका प्रहरी कार्यालय हेकुलीले […]

दिप्तीशिखा चौधरी दंगीशरण, २७ भदौ । पछिल्लो समयमा दंगीशरण गाउँपालिका भित्रका सामुदायिक विद्यालयको शिक्षामा सुधारीदै गएको पाइएको छ । खस्किदै गएको शिक्षले विद्यालयमा बिद्यार्थीको संख्या घट्नुको साथै बिद्यालयहरु धरापमा पर्ने स्थितिको सिर्जना भएको सबैले आंकलन गरेका थिए । यसलाई मध्यलजरगर्दै दंगीशरण गाउँपालिकाको शिक्षा शाखाले विद्यार्थी भर्ना अभियान संगै बिद्यालयको भौतिक […]

भर्खरै प्रकासित