नविन चौधरी दाङ २६ भाद्र । घोराही उपमहानगरपालिकावडा नं १ का वडा अध्यक्ष राममणि पाण्डेयले किसानहरु निर्वाहमुखि भन्दा पनि व्यावसायिमुखी किसान बन्नुपर्ने कुरामा जोडदिएकाछन् । पारस्परीक जवाफदेहिता परियोजना अन्र्तगत स्थानिय सभाको बैठकमाबोल्दै पाण्डेयले किसानहरु आफ्नो खानकालागि मात्रै खेतिपाति गर्नाले आर्थिक स्तर वृद्धि नभएको बताए । अहिलेको सरकारसँग कृषि क्षेत्रमा धेरै […]

घोराही, २६ भदौ ।घोराही उपमहानगरपालिका वडा नम्बर १४ ले डेंगु रोग नियन्त्रणका लागि विद्यालय सचेतना अभियान सुरु गरेको छ । वडा कार्यालयले यसैक्रममा आज बालविकास मावीका शिक्षक तथा विद्यार्थीहरुलाई डेंगु रोग नियन्त्रणका बिषयमा जानकारी दिएको छ । लामखुट्टेको टोकाईबाट डेंगु सर्ने भएकाले सरसफाईमा बिषेश ध्यान दिन वडा कार्यालयले आग्रह गरेको […]

भर्खरै प्रकासित