घोराही, १ असोज । घोराही उपमहानगरपालिकाको नगर क्षेत्रभित्र विभिन्न वडामा ४ करोड बढि लगानीमा ११ वटा कृत्रिम जलाशय निर्माण गरिएको छ । पानीको स्रोत बढाउन र कृषकहरुको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले घोराही नगर क्षेत्रभित्र विभिन्न ठाउँमा कृत्रिम जलाशय निर्माण गरिएको घोराही उपमहागरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिए । घोराहीमा जनघनत्व […]

घोराही, १ असोज । डेंगु नियन्त्रणका लागि घोराही उपमहानगरले आजदेखि घोराही नगरक्षेत्र भित्र विभिन्न ठाउँमा औषधी छर्कने भएको छ । दाङमा डेंगुको संक्रमण बढ्दै गएपछि सचेतना अभियान चलाएको घोराही उपमहानगरले डेंगु नियन्त्रणका लागि पाँच लाख रुपैयाँ बराबरको औषधी ल्याएको जनाएको छ । लामखुट्टेको टोकाईबाट सर्ने डेंगुसहित अन्य विभिन्न खाले रोग […]

भर्खरै प्रकासित