घोराही, २ असोज । संंविधान दिवसको अघिल्लो दिन थारु समुदायका अगुवाहरुले नेपालको संविधान-२०७२ मा थारुहरुको अधिकारको विषयमा छलफल गरेका छन् । थारु कल्याणकारीणी सभा दाङको आयोजनमा विहिबार घोराहीमा ‘नेपालको संविधान २०७२ हाम्रो सरोकार’ भन्ने विषयमा उनिहरुले जिल्लाका सरोकारवाला, राजनीतिक दलका नेता, थारु अगुवा, महतावा, नागरिक समाज, वुद्धिजीवि तथा पत्रकारहरुको विचमा […]

काठमाडौं । सुकुम्वासीलाई जग्गा दिने भन्दा किन हाम्रो टाउको दुख्छ ? चुनावका बेला दिएको वाचा पूरा गर्न हामी किन आनाकानी गर्छौं ? ती गरिबहरुलाई देखेर हामीलाई किन टाउको दुख्छ ? यस्ता प्रश्न उठाएकी हुन् नेकपाकी सांसद् शान्ता चौधरीले । प्रतिनिधि सभामा भूमि विधेयक उपर बोल्दै शान्ताले भनिन्– ०७ सालदेखि नारा […]

घोराही, २ असोज । परिवार नियोजन दाङ शाखाले आफ्नो स्थापना दिवसको अवसर पारेर विहिवार घोराही उपमहानगरपालिका वडा नम्वर ४ लक्ष्मीपुरमा स्वास्थ्य शिविरको आयोजना गरेको छ । महिलाको स्वास्थ्यसँग जोडिएको प्रजननलाई जोड दिदै शाखाले महिलाको लामो अवधीको एवम छोटो अवधीको परिवार नियोजनको सेवा दिएको थियो । शिविरमा सहभागि महिलाहरुलाई डा. समिक्षा […]

घोराही, २ असोज । साइप्रसमा रहेका नेपालीहरुले नेपाली महिलाहरुलाई सहयोगका लागि सेफ हाउस सञ्चालनमा ल्याएकाछन् । आपतविपदमा परेका महिलाहरुको आपतकालीन समस्या समाधानका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) साइप्रसले सेफ हाउस सञ्चालनमा ल्याएको हो । अप्ठ्यारोमा परेका महिला दिदीबहिनीहरुलाई सेफ हाउसमा राखेर समस्या समाधान गर्नका लागि सेफ हाउस सञ्चालनमा ल्याएको […]

भर्खरै प्रकासित