चितवन, २२ भदौं । थारु पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्षमा सन्तोष दहित चयन भएकाछन् । चितवनको सौराहास्थित होटल पार्कक इनमा शनिवार राति अवेरसम्म सम्पन्न भएको संघको चौथो राष्ट्रिय महाधिवेशनले दहितको नेतृत्वमा १५ सदस्य नयाँ कार्यसमिति सर्वसहमतिमा चयन गरिएको निर्वाचन अधिकृत लक्की चौधरीले जानकारी दिए । उनका अनुसार संघको महिला उपाध्यक्षमा […]

भर्खरै प्रकासित