घोराही, ६ असोज । घोराही उपमहानगरपालिकाले डेंगु रोग नियन्यन्त्रण गर्नका लागि लामखुट्टे मार्नलाई बिषादी औषधी छर्किन सुरु गरेको छ । केहिदिन यता देशभर लामखुट्टेकै कारणले डेंगु संक्रमण बढ्दै जान थालेपछि लामखुट्टेको बासस्थानको खोजी गरेर घोराहीमा लामखुट्टे मार्नकालाई विषादी औषधी छर्कन सुरु गरिएको उपमहानगरको स्वास्थ्य शाखाका प्रमुख नारायाण घर्तीले जानकारी दिए […]

घोराही, ६ असोज । नेपाली कांग्रेसले घोराहीमा बृहत शक्ति प्रदर्शन गर्ने भएको छ । नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान समापनका अवसरमा भोली असोज ७ गते घोराहीमा बृहत शक्ति प्रदर्शन गर्न लागिएको कांग्रेस दाङका सचिव शंकर प्रसाद डाँगीले आइतबार एक विज्ञप्ती जारीगरि यस्तो जानकारी गराएकाहुन । पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत […]

काठमाडौं, ६ असोज । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टीकापुर घटनाका मुद्दा फिर्ता लिने बारे छलफल भइरहेको बताएकाछन् । आइतबार सुनसरीमा आयोजित जितिया पर्व कार्यक्रममलाई सम्बोधन गर्दै प्रचण्डले रेशम चौधरी लगायत टीकापुर घट्नाको मुद्दा फिर्ता लिने विषयमा छलफल र प्रक्रिया बढिरहेको जानकारी दिए । यो […]

भर्खरै प्रकासित