घोराही, ३१ भदौ । गैर आवासीय नेपाली संघ (एनआरएनए) साइप्रसको अध्यक्षमा दिलकुमारी तिलिजा पुन चयन भएकी छिन् । आइतवर भएको साइप्रसको आठौं अधिवेशनले पुनलाई सर्वसम्मतले अध्यक्षमा चयन गरेको हो । यसैगरि साइप्रसको उपाध्यक्षहरुमा अन्तेश रावत, जसमाया पुन र किस्मत पौडेल महासचिवमा कुप थापा, सचिवमा पुरनबहादुर मगर, कोषाध्यक्षमा दिनेश ढकाल चयन […]

भर्खरै प्रकासित