बैशाख, २७ । दंगीशरण गाउँपालिकामा पहिलो पटक एक व्यक्तिलाई शनिवार क्वारेन्टाइनमा राखिएको छ । छिमेकी जिल्ला कपिलवस्तुबाट आएका दंगीशरण गाउँपालिका वडा नं. ४ का ३५ बर्षिया एक पुरुषलाई गाउँपालिका स्थिति हेकुली विरेन्द्रमाबिमा रहेको क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष भागीराम चौधरीले जानकारी दिए । उनका अनुसार ती पुरुष शनिवार विहान कपिलवस्तुबाट आएको […]
स्थानिय समाचार
दंगीशरण, ६ चैत्रदंगीशरण गाउँपालिका वडा न. ३ रावतगाउँका नाल्टु चौधरी उमेरले ६५ बर्षका भए । तीस बर्ष अगाडि काधँमा फरुवा बोकेर कुलो बनाउँन गएको आज जस्तो लाग्छ उनलाई तर समय फेरीएपछि अचेल पक्की नाली बनेको देख्दा अचम्ममा परेको सुनाउँछन् उनी । गाउँगाउँमा सिचाईका लागि पक्की नाली बन्दैछ यस्तो सुखको दिन […]
दाङ, १४ माघ । प्रदेश सभा सांसद विमला वलीले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारका लागि शिक्षक र अभिभावक जिम्मेवार हुनुपर्ने बताएकि छिन् । पछिल्लो समय सामुदायिक विद्यालय खस्कदै गएको अवस्थामा सबै तहबाट लाग्नुपर्ने उनको धारण थियो । सांसद वलीले भनिन्–“स्थानीय सरकार आईसकेपछि सामुदायीक विद्यालयको अवस्था केहि मात्रामा सुध्रिदै गएको छ […]
तुलसीपुर, १४ पुस । थारू समुदायको ठूलो पर्व माघलाई मध्यनजर गरि शनिबार पनि ब्यवसायिक रुपमा बजार खुल्ला गरिदिन थारू समुदायलृ आग्रह गरेका छन् । तुलसीपुर क्षेत्रमा क्रियाशिल थारू संघस्ंस्थाहरु र थारू अगुवाहरुले आज संयुक्त रुपमा माघ पर्वलाई लक्षित गरि पुसको २६ गतेसम्म शनिबार पनि ब्यवसायिक रुपमा बजार खोलि दिन तुलसीपुर […]
तुलसीपुर, ९ पुस ।तुलसीपुर क्षेत्रको विभिन्न सुकुम्वासी वस्तीहरुमा बस्दै आएका महिलाहरुले आफूहरुको सुरक्षित बसोबास हुनु पर्ने माग गरेका छन् । नेपाल महिला एकता समाजको स्थानिय निकायसंगको सञ्जाल विस्तार तथा संघसंस्थासंगको परिचयात्मक कार्यक्रममा बोल्ने महिलाहरुले यस्तो माग गरेका हुन् ।उनीहरुले महिलाहरु अहिले कसैसंग पनि सुरक्षित नभएको, दिनदिनै महिला हिंसा, बलत्कार जस्ता […]
घोराही, २ पुस। वैदेशिक रोजगारका क्रममा मृत्यु भएका तुलसीपुर उपमहानगरपालिका-१५ दक्षिण कुरहरिया निवासी २७ वर्षीय अनिल नेपालीका परिवारलाई परियार सेवा समाज दाङले सहयोग रकम हस्तान्तरण गरेको छ। बुधबार घोराहीमा एक कार्यक्रम गरि परियार सेवा समाज दाङका अध्यक्ष केशव परियारले मृतक अनिल नेपालीका बुवा र बहिनीलाई रु.७,३४,९७१/- रकमको चेक हस्तान्तरण गरेका […]
तुलसीपुर, ३० मंसिर। श्रमिकलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनु पर्ने तुलसीपुरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नमुना यूवा संसदको आयोजना तथा ओरेक नेपालको सहकार्यमा आप्रवासी कामदारहरुको अवस्था र चूनौतिमा सरोकारवालाहरुको भूमिका विषयक अन्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले श्रमिकलाई हेर्ने दृष्टिकोण सकारात्मक नभएको र जबसम्म श्रमको सम्मान गरिदैन, तवसम्म युवा शक्तिहरुको […]
घोराही, २८ मंसिर । नेपाल बार एसोसिएशन दाङको अध्यक्षमा शिवप्रसाद घिमिरे निर्वाचित भएका छन् । घिमिरेले आफ्नो निकटतम प्रतिद्वन्दी ऋषिराज न्यौपानेलाई ४ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । घिमिरे ६२ मत प्राप्त गरेका थिए भने न्यौपानेले ५८ मत प्राप्त गरेका थिए । यसैगरि उपाध्यक्षमा मणिराज आचार्य निर्वाचित भएकाछन् । […]
घोराही, १० मंसिर । मुक्त कमलरी विकास मंच केन्द्रीय कार्यालयको आयोजना तथा नायफ नेपालको सहयोगमा मुक्त कम्लरी विकास मंचको केन्द्रीय तथा जिल्ला कार्यसमितिका पदाधिकारीहरुलागि ३ दिने नेतृत्व विकास तालिम मंगलबार दाङको घोराहीमा उद्घाटन गरिएको छ । मुक्त कम्लरी विकास मंचकी केन्द्रीय अध्यक्ष शान्ती चौधरीको अध्यक्षता तथा नेपाल युथ फाण्डेशनका क्षेत्रिय […]
घोराही ,७ मंसिरर । घाेराही उपमहानगरपालिका वडा नम्बर २ मा वृहत एकीकृत प्रजनन् स्वास्थ्य शिविर संचालन गरिएकाे छ । शनिवार घोराही उपमहानगरपालिकाको स्वास्थ्य शाखा, नेपाल परिवार नियोजन संघ र ओरेक नेपालको संंयुक्तरूपमा आयोजनामा घाेराही उपमहानगरकाे वडा नम्बर २ बुकामा एकीकृत स्वास्थ्य शिविर संचालन गरेकाे हाे । बुकामा आयोजना गरिएकाे पिछडिएका […]

