घोराही, १२ जेठ । थारु कल्याणकारिणी सभा दाङको समन्वयमा ओखरा कृषि सहकारी संस्थाद्धारा उत्पादित पाँचसय केजी तरकारी घोराही उपमहानगरपालिकमा भित्र निर्माण गरिएको क्वारेन्टाइमा सहयोग गरिएको छ । आइतबार घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता न्यौपाने सिग्देललाई उक्त तकारी हस्तान्तरण गरिएको थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीले जानकारी दिए । उनका अनुसार […]

दंगीशरण, ८ जेठ । भारतबाट आएका दंगीशरणका ३ जना पुरुषलाई आज विहिबार दंगीशरणको क्वारेन्टाइनमा राखिएको छ । दंगीशरण गाउँपालिका वडा न.६ का २१ बर्षका एक जना र वडा न. ७ का २२ बर्षका र २७ बर्षका दुई जनागरि तीन जना पुरुषलाई क्वारेन्टाइन मा राखिएको दंगीशरण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दशरथ […]

दंगीशरण, ७ जेठ । दंगीशरण गाउँपालिकाको क्वारेन्टाईनमा रहेका ८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसीआर प्रविधीबाट कोरोना परिक्षण गरीएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख दसरथ गिरीले जानकारी दिए । उनिहरुको रिपोर्ट नेगेटिभ आएपछि सबैजनालाई घर फर्काइएको छ ।यस्तै दंगीशरण गाउँपालिकाको क्वारेन्टाईनमा बुधबार […]

दंगीशरण,४ बैशाख । दंगीशरण गाउँपालिकाले १३ बेड थप गरिएको छ । जिल्लाबाहिरबाट मानीसहरु भित्रिन थालेपछि १३ बेडको क्वारेन्टाईन थप गगर्रिको दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिए । उनका अनुसार १३ बेडको क्वारेनटाईन निर्माण पछि अहिले दंगीशरण गाउँपालिका २३ बेडको क्वारेनटाईन निर्माण भएको छ । दंगीशरण ३, हेकुली स्थित विरेन्द्र […]

बैशाख, २७ । दंगीशरण गाउँपालिकामा पहिलो पटक एक व्यक्तिलाई शनिवार क्वारेन्टाइनमा राखिएको छ । छिमेकी जिल्ला कपिलवस्तुबाट आएका दंगीशरण गाउँपालिका वडा नं. ४ का ३५ बर्षिया एक पुरुषलाई गाउँपालिका स्थिति हेकुली विरेन्द्रमाबिमा रहेको क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष भागीराम चौधरीले जानकारी दिए । उनका अनुसार ती पुरुष शनिवार विहान कपिलवस्तुबाट आएको […]

दंगीशरण, ६ चैत्रदंगीशरण गाउँपालिका वडा न. ३ रावतगाउँका नाल्टु चौधरी उमेरले ६५ बर्षका भए । तीस बर्ष अगाडि काधँमा फरुवा बोकेर कुलो बनाउँन गएको आज जस्तो लाग्छ उनलाई तर समय फेरीएपछि अचेल पक्की नाली बनेको देख्दा अचम्ममा परेको सुनाउँछन् उनी । गाउँगाउँमा सिचाईका लागि पक्की नाली बन्दैछ यस्तो सुखको दिन […]

दाङ, १४ माघ । प्रदेश सभा सांसद विमला वलीले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारका लागि शिक्षक र अभिभावक जिम्मेवार हुनुपर्ने बताएकि छिन् । पछिल्लो समय सामुदायिक विद्यालय खस्कदै गएको अवस्थामा सबै तहबाट लाग्नुपर्ने उनको धारण थियो । सांसद वलीले भनिन्–“स्थानीय सरकार आईसकेपछि सामुदायीक विद्यालयको अवस्था केहि मात्रामा सुध्रिदै गएको छ […]

तुलसीपुर, १४ पुस । थारू समुदायको ठूलो पर्व माघलाई मध्यनजर गरि शनिबार पनि ब्यवसायिक रुपमा बजार खुल्ला गरिदिन थारू समुदायलृ आग्रह गरेका छन् । तुलसीपुर क्षेत्रमा क्रियाशिल थारू संघस्ंस्थाहरु र थारू अगुवाहरुले आज संयुक्त रुपमा माघ पर्वलाई लक्षित गरि पुसको २६ गतेसम्म शनिबार पनि ब्यवसायिक रुपमा बजार खोलि दिन तुलसीपुर […]

तुलसीपुर, ९ पुस ।तुलसीपुर क्षेत्रको विभिन्न सुकुम्वासी वस्तीहरुमा बस्दै आएका महिलाहरुले आफूहरुको सुरक्षित बसोबास हुनु पर्ने माग गरेका छन् । नेपाल महिला एकता समाजको स्थानिय निकायसंगको सञ्जाल विस्तार तथा संघसंस्थासंगको परिचयात्मक कार्यक्रममा बोल्ने महिलाहरुले यस्तो माग गरेका हुन् ।उनीहरुले महिलाहरु अहिले कसैसंग पनि सुरक्षित नभएको, दिनदिनै महिला हिंसा, बलत्कार जस्ता […]

घोराही, २ पुस। वैदेशिक रोजगारका क्रममा मृत्यु भएका तुलसीपुर उपमहानगरपालिका-१५ दक्षिण कुरहरिया निवासी २७ वर्षीय अनिल नेपालीका परिवारलाई परियार सेवा समाज दाङले सहयोग रकम हस्तान्तरण गरेको छ। बुधबार घोराहीमा एक कार्यक्रम गरि परियार सेवा समाज दाङका अध्यक्ष केशव परियारले मृतक अनिल नेपालीका बुवा र बहिनीलाई रु.७,३४,९७१/- रकमको चेक हस्तान्तरण गरेका […]

भर्खरै प्रकासित