दंगीशरण, २३ मसींर । दंगीशरण गाउँपालीका वडा ३ की सर्मिला चौधरी आफ्नो सानो बच्चालाई काखीमा च्यापेर भएपनि हस्तकला निर्माण तालिममा सहभागिता जनाईन् । उनलाई थारु हस्तकला बनाउँन एकदम ईच्छा जाग्छ । “बोइ बाजेले थारु हस्त निर्मीत बस्तु बनाएको देखेर एकदमै रहर लाग्छ त्यहि भएर बच्चा सानो भएपनि तालीममा सहभागि भए, […]

तुलसीपुर, १० मंसिर । नमुना भुह्यारथान तुलसीपुरको पहलमा निर्माण हुन लागेको थारु पहुना घरको शिलन्यास गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ जबरपुर स्थित नमूना भुह्यार थानको प्राङगनमा निर्माण हुन लागेको दुइ कोठे घरको शिलन्यास गरिएको हो । लुम्विनी प्रदेश सरकारको १० लाख सहयोगमा निर्माण हुन लागेको पहुना घरको […]

दंगीशरण, ८ मंसिर । दंगीशरण गाउँपालिक विभिन्न ठाउँमा सचेतनामूलक बोर्ड राखिएको छ । युवा संजाललको अगुवाईमा पालिकाको विभन्नि ठाउँमा सचेतनामूलक बोर्ड राखिएको हो । दंगीशणका नागरिकहरु चेतनशिल मात्र नभई ब्यवहारीक नागरीक बनुन् र सभ्य समाजको निर्माण होस् भन्ने उद्धेश्यले सचेतनामूलक बोर्ड राख्ने कार्य गरेको संजालले जनाएको छ । दंगीशरण गाउँपालिका […]

दाङ, ६ असोज । नेपाल निर्माण व्यवसायी महासंघका पूर्व केन्द्रीय सदस्य पूर्ण बहादुर भण्डारीले नेपाली काँग्रेस परित्याग गरेेकाा छन् ।मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै भण्डारीले नेपाली काँग्रेस त्याग गरेको घोषणा गरेेेेेेेकाहुन् । संचारमाध्यममा प्रेसित प्रेस विज्ञप्तीमा निर्माण व्यवसायी भण्डारीले आफू प्रजातान्त्रिक/लोकतान्त्रिक आन्दोलनमा लामो समयदेखि लागिरहेको र नेपाली काँग्रेसको सक्रिय सदस्यका […]

दंगीशरण गाउँपालिकाको शिक्षा शाखाले आर्थिक बर्ष २०७६/०७७ मा ९३.६ प्रतिशत रकम शिक्षाको क्षेत्रमा खर्च गरेको जनाएको छ । लकडाउनका समयमा धेरै कार्यक्रमहरु संचालन गर्न नसकेको भन्दै आवश्यक कार्यक्रमहरु लकडाउन हुनु पूर्व नै सम्पन्न भएको शिक्षा शाखा प्रमुख विनोद अधिकारले जानकारी दिए । उनका अनुसार पर्खाल निर्माण कार्यक्रम अन्र्तगत ८२ लाख […]

प्रकाश डाँगीदंगीशरण, ३१ साउन । दंगिशरण गाँउपालिका ४ बैबाङमा रहेको सृजनशील युवा क्लबले शनिवार एक कार्यक्रमको आयोजना गरी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पछिल्लो समय कोरोना संक्रमणको कारणले जिल्लामा समेत रगतको अभाव हुनथालेपछि रगत अभाव हुननदिनको लागि क्लवले शनिवार रक्तदान कार्यक्रमको आयोजना गरेको गरेको क्लबका अध्यक्ष जेनिस कवँर मगरले […]

घाेराही, १४ साउन । दाङका समाजसेवी एवं नेकपाका युवा नेता तेजमान चौधरीले तेह्र वटा सटरको घरभाडा छुट दिएकाछन् । घोराही उपमहानगरपालिका वडा नं. १७ पनौरा निवासी चौधरीले घोराहीको तुलसीपुर चोक र विपी चोकमा रहेका दुइवटा घरमा सटर लिएर व्यवसायी गर्ने व्यवसायीहरुलाई एक महिनाको घर भाडा छुट गरेका हुन् । कोरोना […]

ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आशमानी चौधरीले थारु पत्रकार संघलाई प्रेस ज्याकेट सहयोग गरेकी छिन्। चौधरीले आफ्नो जन्मदिनको अवसर पारेर विपद्को समयमा फ्रन्टलाइनमा काम गर्ने सञ्चारकर्मीहरूलाई प्रेस ज्याकेट सहयोग गरेकी हुन्। चौधरीले आफ्नो जन्मदिनको अवसर पारेर सहयोग घोषणा गरेको ज्याकेट आइतवार एक कार्यक्रमको आयोजना गरि थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष […]

दंगीशरण, १४ असार । दंगीशरण गाउँपालिका वडा न.५ ले अति विपन्न दलीत परिवारलाई ग्याँस,चुल्हो सहयोग गरेको छ । आईतबार एक कार्यक्रमका बिच उनीहरुलाई ग्यास चुलो वितरण गरिएको हो । वडामा रहेका दलीत वर्गहरु मध्यमा ग्यास चुलो नभएकाहरु लाई मात्र वितरण गरिएको वडा अध्यक्ष दिपक गौतमले जानकारी दिए । आर्थीक बर्ष […]

दंगीशरण, २५ हेकुली । दंगीशरण गाउँपालिका वडा नं. ३ हेकुली गाउँको अघवामा पुन: संचलाल चौधरी चयन भएकाछन् । महटवा नारायण चौधरीको अध्यक्षतामा बसेको भेलाले चौधरीलाई अघवामा सर्वसवम्मतले चयन गरेको हो । यसैगरि भेलाले भोली जेठ २६ गतेदेखि कुला–नाला सफाई गर्ने निर्णय गरेको छ । करिब ५ सय विघाको सिचाईको लागि […]

भर्खरै प्रकासित