तुलसीपुर,९ कार्तिक । तुलसीपुर उपमहानगरपालिका ५ जबरपुरमा रहेको नमुना भुँइह्यार थान प्राङ्गणमा थारु समुदायको साझा सभाहल बनाउन विभिन्न गाउँका अगुवा,महटावा लगायत विभिन्न व्यक्तिहरु लागि परेका छन्। नमुना भुँइह्यार थान समितीको आयोजनामा शनिबार भएको सभाहल निर्माणका लागि छलफल एवं दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्नेवक्ताहरुले तुलसीपुर क्षेत्रमा थारू समुदायको पहिचान र संस्कृति […]
स्थानिय समाचार
शिवु खनाल देउखुरी, ९ कार्तिक । दाङको मुसिनाकामा पहिलो पटक पुगेका संघिय सांसद मेटमणि चौधरी अचम्म परे । जस्को कारण हो, मुसिनाकाको जनजीवन र विकासको गति देखेर उनि आफुले सोचेको भन्दा बढि चिन्तित हुनु । जम्मा तीस घरधुरी संख्या रहेको मुसिनाका स्थानियहरुसंग छलफल गर्दै संघिय सांदस मेटमणि चौधरीले नाकाको विकासको […]
दाङ, २७ असोज । लागूऔषधसहित दाङमा पाँच जनालाई पक्राउ गरिएको छ । घोराही उपमहानगरपालिकाको नयाँ वसपार्कबाट लागुऔषधसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङ प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए। प्रहरी प्रवक्ता शाहका अनुसार घोराही उपमहानगरपालिका–१४ का सरोज बस्नेत, लोहासुरका अर्जुन भन्ने भीमबहादुर बुढामगर, घोराही–१५ का कविन बस्नेत, घोराही–१४ […]
घोराही, १८ असोज । दाङको राप्ती गाउँपालिका वडा नं. २ बराखुट्टीमा शनिवार विहान ट्रक र बस ठोक्किदा १२ जना घाईते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वबाट पश्चिम आउदै गरेको ना १ क ४७९३को ट्रक र पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको बा ५ ख ५१८३ नम्बरको बस एक आपसमा ठोकिएर १२ […]
शिवु खनाल देउखुरी, १३ असोज । प्रतिनीधि सभा सदस्य मेटमणी चौधरीले समग्र देउखुरीको विकासको लागि आफु लागि पर्ने बताएकाछन् । दाङको लमही नगरपालिका वडा नम्बर ८ असानी स्थित प्राथमिक विद्यालयको नव निर्मित तीन कोठे पक्की भवनको उद्घाटन गर्दै चौधरीले यस्तो कुरा बताएका हुन । दाङ क्षेत्र नं. १ बाट प्रत्यक्ष […]
घोराही, ६ असोज । घोराही उपमहानगरपालिकाले डेंगु रोग नियन्यन्त्रण गर्नका लागि लामखुट्टे मार्नलाई बिषादी औषधी छर्किन सुरु गरेको छ । केहिदिन यता देशभर लामखुट्टेकै कारणले डेंगु संक्रमण बढ्दै जान थालेपछि लामखुट्टेको बासस्थानको खोजी गरेर घोराहीमा लामखुट्टे मार्नकालाई विषादी औषधी छर्कन सुरु गरिएको उपमहानगरको स्वास्थ्य शाखाका प्रमुख नारायाण घर्तीले जानकारी दिए […]
घोराही, ६ असोज । नेपाली कांग्रेसले घोराहीमा बृहत शक्ति प्रदर्शन गर्ने भएको छ । नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान समापनका अवसरमा भोली असोज ७ गते घोराहीमा बृहत शक्ति प्रदर्शन गर्न लागिएको कांग्रेस दाङका सचिव शंकर प्रसाद डाँगीले आइतबार एक विज्ञप्ती जारीगरि यस्तो जानकारी गराएकाहुन । पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत […]
दिप्तीशिखा चौधरी दंगीशरण, २ असोज । दंगीशरण गाउँपालिकाले संबिधान दिवसको अवसरमा दंगीशरण गाउँपालिकाले सरसफाई गरेको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस हर्सोउल्लासका साथ मनाऔँ, घरघरमा राष्ट्रिय झण्डा फह्रराऔँ, घरघरमा दिपावली मनाओँ भन्ने मुल नाराका साथ दिवस मनाएको हो । सरसफाई नै मानीसको असल परिचय हो भन्ने उद्धेश्यले गाउँपालिकाको परिसरमा […]
घोराही, १ असोज । डेंगु नियन्त्रणका लागि घोराही उपमहानगरले आजदेखि घोराही नगरक्षेत्र भित्र विभिन्न ठाउँमा औषधी छर्कने भएको छ । दाङमा डेंगुको संक्रमण बढ्दै गएपछि सचेतना अभियान चलाएको घोराही उपमहानगरले डेंगु नियन्त्रणका लागि पाँच लाख रुपैयाँ बराबरको औषधी ल्याएको जनाएको छ । लामखुट्टेको टोकाईबाट सर्ने डेंगुसहित अन्य विभिन्न खाले रोग […]
दिप्तीशिखा चौधरी दंगीशरण,२७ भदौ । ईलाका प्रहरी कार्यालय हेकुलीले दंगीशरण गाउँपालिकाका जेष्ठ नागरिककहरुलाई डेँगु रोगको बारेमा जानकारी दिइएको छ । शुक्रबार दंगीशरण गाउँपालिकामा आयोजित एक कार्यक्रमका बिच प्रहरीले देशब्यापी रुपमा फैलीएको डेँगुबाट सजक हुन आग्रह गरेको हो । प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जेष्ठ नागरीकहरुलाई लक्षीत गर्दै इलाका प्रहरी कार्यालय हेकुलीले […]

