नविन चौधरी दाङ २६ भाद्र । घोराही उपमहानगरपालिकावडा नं १ का वडा अध्यक्ष राममणि पाण्डेयले किसानहरु निर्वाहमुखि भन्दा पनि व्यावसायिमुखी किसान बन्नुपर्ने कुरामा जोडदिएकाछन् । पारस्परीक जवाफदेहिता परियोजना अन्र्तगत स्थानिय सभाको बैठकमाबोल्दै पाण्डेयले किसानहरु आफ्नो खानकालागि मात्रै खेतिपाति गर्नाले आर्थिक स्तर वृद्धि नभएको बताए । अहिलेको सरकारसँग कृषि क्षेत्रमा धेरै […]

घोराही, २६ भदौ ।घोराही उपमहानगरपालिका वडा नम्बर १४ ले डेंगु रोग नियन्त्रणका लागि विद्यालय सचेतना अभियान सुरु गरेको छ । वडा कार्यालयले यसैक्रममा आज बालविकास मावीका शिक्षक तथा विद्यार्थीहरुलाई डेंगु रोग नियन्त्रणका बिषयमा जानकारी दिएको छ । लामखुट्टेको टोकाईबाट डेंगु सर्ने भएकाले सरसफाईमा बिषेश ध्यान दिन वडा कार्यालयले आग्रह गरेको […]

१३ भदौ। आईतबार तुलसीपुर क्षेत्रका सम्पूर्ण विद्यालयहरु बन्द हुने भएका छन् । पश्चिम नेपालको थारू समुदायको दोस्रो ठूलो पर्व ‘अट्वारी’को अवसरमा निजी तथा सामुदायीक विद्यालय बन्द हुने भएका हुन् । वार्षिक विदा कटौती गरि आईतबार विद्यालय बन्द गर्ने निर्णय भएको तुलसीपुर उपमहानगरपालिकाको शिक्षा महाशाखाले जानकारी दिएको छ । थारू समुदायमा […]

दिप्तीशिखा चौधरी दंगीशरण, १0 भदौ । दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीले गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुमा देखिएकोे समस्या समाधान गर्न आफुहरु तयार रहेको बताएका छन् । गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुले बार्षिक आय–व्याय विवरण गाउँपालिकामा पेश गर्नुपर्ने भन्दै त्यसकै आधारमा गाउँपालिकाले सहयोग गर्ने बताए । अध्यक्ष चौधरीले भने–“बिद्यालयले समस्या मात्र देखाउँने […]

घोराही, ८ भदौं । सफल उद्यमी बन्नका लागि पहिला सीप सिक्नुपर्ने घोराही उपमहागरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले बताएकाछन् । राधाकृष्ण सामुदायिक सिकाइ केन्द्र गुलरियाले आयोजना गरेकोे २ दिने लघुउद्यम सम्वन्धि तालिमको उद्घाटन गर्दै नगर प्रमुख चौधरीले यस्तो कुरामा जोड दिएकाहुन । यदि हामी साँच्चिकै सफल उद्यमी बन्न चाहन्छौ भने त्यसको […]

घोराही, ७ भदौ । हालै निर्वाचित थारु पत्रकार संघ दाङ शाखाका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेकाछन् । शनिवार घोराहीमा एक कार्यक्रम आयोजना गरि निर्वाचन टिमले उनिहरुलाई सपथ गह्रण गराइएको हो । सपथ ग्रहणमा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले आफ्नो पदिय जिम्मेवारीमा बसेर कसैको दबाबमा वा व्यक्तिगत लोभ लालचमा नपरि […]

घोराही, ६ भदौ । दाङका सरोकारवाला निकायहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति संगिता भण्डारीको कार्य असक्षमता देखिएका भन्दै राजीनामा माग गरेका छन् । शुक्रवार दिउसो घोराहीमा भएको भेलामा जिल्लाका विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनीधिहरुको भण्डारीको राजिनामा माग गरेका हनु । पटक पटक विवादमा आइरहने प्रतिष्ठानकी उपकुलति भण्डारीको कारणले हिज विहिवार […]

घोराही, ५ भदौं । घोराही उपमहानगरपालिकासंग एकजना गैरथारुले थारु भाषामा सूचना माग गरेकाछन् । नेपाल पत्रकार महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष समेत रहेका विपुल पोख्रेलले थारु भाषामा सूचना माग गरेका हुन् । गतबर्ष देखि घोराही उपमहानगरपालिकाले थारु भाषालाई सरकारी कामकाजि भाषाको रुपमा बनाएपनि प्रभावकारी हुन नसकिरहेको अवस्थामा पोख्रेलले थारु भाषामा निवेदन […]

घोराही, ३ भदौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोराही उपमहानगरपालिका वडा नं. ४ को वडा कमिटिका सदस्यहरुलाई मंगलबार सपथ ग्रहण तथा प्रशिक्षण दिइएको छ । वडाका अध्यक्ष मुनाल घिमिरेको अध्यक्षता एवं नेकपाका केन्द्रीय सदस्य निर्मल आचार्यको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष टिकाराम खड्काको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि आचार्यले […]

घोराही, २ भदौं । दाङको बेलझुण्डीमा मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिता–२०७६ हुने भएको छ । यहि भदौ ५ गतेदेखि १२ गतेसम्म हुने लिग फुटबल लिग प्रतियोगितको सम्पूर्ण तयारी भइसकेको आयोजकले जनाएको छ । सोमवार घोराहीमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी पुरा भएको प्रदेश लिग संचालक समितिका संयोजक भुपेन्द्र विक्रम थापाले […]

भर्खरै प्रकासित