घोराही, १ भदौ । थारु पत्रकार संघ दाङ शाखाको अध्यक्षमा नविन चौधरी चयन भएकाछन् । शनिवार रातिसम्म भएको अधिवेशनमा चौधरीलाई सर्व सहमतिमा चयन गरिएको निर्वाचन अधिकृत रामशरण चौधरीले जानकारी दिए । उनका अनुसार उपाध्यक्षमा शिवहरी चौधरी, सचिवमा निता चौधरी, सहसचिवमा सरिता सरु चौधरी, कोषाध्यक्षमा नगेन्द्र चौधरी चयन भएका हुन । […]

दिप्तीशिखा चौधरी दंगीशरण, २६ साउन । “शिक्षामा रुपान्तरण : उद्यमशिलता र नवप्रवद्धन” भन्ने मुल नाराका साथ २० औँ अन्तर्राष्ट्रिय युवा दिवशको अवसरमा दंगीशरण गाउँपालिकामा युवाहरुद्धारा रक्तदान गरिएको छ । “रक्तदान नै जिवनदान हो ” भन्ने उदेश्यका साथ दंगीशरण गाउँपालिकामा आईतबार रक्तदान गरिएको हो । सो अवसरमा २० जनाले रक्तदान गरेका […]

घोराही उपमहानगरपालिका वडा नम्वर ७ ले बर्षदिनमा भएका कामहरुको बुधवारको दिन समिक्षा गरेको छ । आर्थिक बर्ष २०७५/७६ मा वडाबाट सञ्चालन भएका पूर्वाधार बिकास, सामाजिक बिकास तथा अन्य गतिविधिको समिक्षा गरिएको हो । वडा अध्यक्ष खोपीराम चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा सचिव […]

घोराही, २३ साउन । दाङको एकमात्र थारु संग्राहलय संरक्षणको अभावले संकटमा पर्दै गएको छ । थारु समुदायको ऐतिहासिक कला, संस्कृति र पहिचान झल्काउने उद्देश्यले स्थापना गरिएको संग्राहलयको संरक्षण गर्ने कुनै पनि निकायले चासो नदेखाएपछि यस्तो अवस्थामा पुगेको हो । लामो समयदेखि संग्राहलय खुल्न नसक्दा भित्र राखिएका सामग्रीहरु ढुसी लागेर कुहिन […]

दंगीशरण खवर साउन, २१ घोराही । भालीदेखि काठमाण्डौं–दाङ–काठमाण्डौको लागि दैनिक दुइपटक हवाई उडान हुने भएको छ । यात्रुहरुको चापलाई मध्यनजर गर्दै भोलि साउन २२ गतेदेखि काठमाण्डांै–दाङ–काठमाण्डौंका लागि दिनमा दुइपटक उडान गर्न लागिएको तुलसीपुर उपमहागरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेयले जानकारी दिए । उनका अनुसार यात्रुहरुलाई सहज सुविधा बनाउनका लागि नेपाल एअरलाइन्सको कार्यालय […]

भर्खरै प्रकासित