दंगीरणरण, २५ कार्तिक । पश्चिम दाङमा अहिले उपनिर्वाचनको माहोल तात्तिदै गएको छ । दाङ क्षेत्र नं. ३ (ख) को सांसद उत्तर कुमार वलीको सडक दुर्घटनामा परि निधन भएपछि रिक्त रहेको ठाउँमा यहि मंसिर १४ गते उपनिर्वाचन हुन गइरहेको छ । रिक्त रहेको ठाउँमा नेकपाबाट विमला वली, नेपाली काँग्रेसबाट केशब आचार्य […]
समृद्धि
काठमाडौं, १८ कार्तिक । दाङ क्षेत्र नं. ३ ख को प्रदेश सभा सदस्यको लागि विमला वलीलाई उम्मेदवार बनाएको छ । मंसिरमा हुने उपचुनावमा नेकपा सचिवालयको आइतबार बसेको बैठकले दाङ क्षेत्र नं. ३ ‘ख’ मा विमला वलीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । दाङमा प्रदेश सभा सदस्य उत्तरकुमार वलीको सडक् दुर्घटनामा […]
तुलसीपुर, १६ कार्तीक । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेयले समाजवाद उन्मुख शिक्षा प्रणाली मात्र नभएर नयाँ शैक्षिक पद्धति मार्फत बहुभाषीक शिक्षा प्रणालीलाई अगाडि बढाउनुपर्ने बताएका छन् । यसका लागि सबै एक अर्का संग सहकार्य गर्नुपर्ने मेयर पाण्डेयले वताए । शिक्षा प्रणाली परिवर्तन गरेर मात्र समाज रुपान्तरण गर्न सकिने र सो […]
शिवु खनाल देउखुरी, ९ कार्तिक । दाङको मुसिनाकामा पहिलो पटक पुगेका संघिय सांसद मेटमणि चौधरी अचम्म परे । जस्को कारण हो, मुसिनाकाको जनजीवन र विकासको गति देखेर उनि आफुले सोचेको भन्दा बढि चिन्तित हुनु । जम्मा तीस घरधुरी संख्या रहेको मुसिनाका स्थानियहरुसंग छलफल गर्दै संघिय सांदस मेटमणि चौधरीले नाकाको विकासको […]
घोराही, ७ कात्तिक । घोराही उपमहनगरपालिकाका उप–प्रमुख सिता न्यौपानेले पछाडि परेका समुदायहरुको जिवन स्तरलाई माथि उठाउनमा ग्रामिण महिला उत्थान केन्द्रले महत्वपूर्ण भुमिका खेलिरहेको बताएकिछिन् । विहिबार घोराहीमा आयोजित ग्रामिण महिला उत्थान केन्द्रको सामाजिक परिक्षण कार्यक्रममा सम्वोधन गर्दै उनले यस्तो कुरा बताएकिहुन् । विशेषगरि केन्द्रले ग्रामिण महिलाहरुलाई सक्षम बनाउदै उनिहरुको आर्थिक […]
घोराही, ६ कात्तिक । विष्णु चौधरी सहित स्नातक तहमा उर्तिण गर्ने ११ मुक्त कम्लरीहरुलाई सम्मान गरिएको छ । बुधबार घोराहीमा भएको मंचको ९ औं साधारण सभा तथा चौथो केन्द्रीय अधिवेशनमा उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद मेटमणि चौधरी र मुक्त कमलरी विकास मंचको केन्द्रीय अध्यक्ष सुनिता चौधरीले माला र दोसल्लाले […]
घोराही, ६ कात्तिक । मुक्त कमलरी विकास मंचको केन्द्रीय अध्यक्षमा कन्चनपुरकी शान्ती चौधरी निर्विरोध निर्वाचित भएकिछिन् । बुधबार घोराहीमा भएको मंचको ९ औं साधारण सभा तथा चौथो केन्द्रीय अधिवेशनमा चौधरी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता रामशरण चौधरीले जानकारी दिए । उनका अनुसार उपाध्यक्ष र दुइ सदस्य बाहेक सवै पदमा […]
घोराही, ६ कार्तिक । नेकपाका केन्द्रीय सदस्य एवं संघिय सांसद मेटमणि चौधरीले यो सरकार नेकपाको मात्र नभई, मुक्त कमलरी, श्रमजीवि, सर्वहारा बर्गहरुको सरकार भएको बताएकाछन् । बुधबार घोराहीमा आयोजित मुक्त कमलरी विकास मञ्चको ९ औं साधारणसभा एवम् चौथो केन्द्रीय अधिवेशनको उद्घाटन गर्दै चौधरीले यस्तो कुरा बताएकाहुन् । उनले भने,-‘नेकपा पार्टी […]
दंगीशरण, ५ कार्तिक । दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दंगीशरणमा रहेका सामुदायीक विद्मालयको अवस्था सुध्रिदै गएको बताएका छन् । विद्मालयको भौतिक निर्माण देखि लिएर विषयगत शिक्षकहरुको ब्यवस्थापन गरिएको बताए । अवका दिनमा जहाँ विद्मार्थी त्यहाँ शिक्षक भन्ने अभियानलाई आत्मसाथ गरेर अगाडि बढ्ने अध्यक्ष चौधरीले बताए । यस वर्ष दंगीशरणमा रहेका […]
घोराही, ५ कार्तिक । मुक्त कमलरीहरुको सम्पुर्ण जिम्मेवारी अब स्थानिय सरकारले लिनुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोडदिएकाछन् । प्लान नेपाल इन्टरनेशनलको आयोजनामा मंगलबार भएको मुक्त कमलरीहरुको उच्च शिक्षा छात्रबृत्ति सहयोग परियोजना समापन सम्वन्धि जिल्ला स्तरिय सरोकारवाला निकायसंग वैठकमा बोल्ने बक्ताहरुले यस्तो कुरामा जोडदिएकाहुन् । सदियो बर्षदेखि दासताको जिवन विताइ रहेको […]

