घोराही, ९ मंसिर । समानताको पुस्ताः बलात्कार विरुद्धको ऐक्यबद्धता भन्ने मूल नाराका साथ २८ औं लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान आज (सोमवार) देखि शुरू गरिएको छ । लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानलाई भब्य रुपमा सफल बनाउनका लागि महिला अधिकारका क्षेत्रमा वकालत गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, स्थानीय […]

दाङ, ८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघिय संसदीय दलका सचेतक शान्ता चौधरीले नेपाली कांग्रेस एजेण्डाविहीन पार्टी भएको बताएकिछिन् । नेकपाद्धरा आयोजित तुलसीपुर १० पढ्ढामा भएको चुनावी सभालाई सम्बोधन गर्दै चौधरीले यस्तो कुरा बताएकीहुन् । लामो समयसम्म सत्ता चलायो तर पनि जनताको पक्षमा केहि पनि गर्न नसकेको बताउदै चौधरीले […]

घोराही ,७ मंसिरर । घाेराही उपमहानगरपालिका वडा नम्बर २ मा वृहत एकीकृत प्रजनन् स्वास्थ्य शिविर संचालन गरिएकाे छ । शनिवार घोराही उपमहानगरपालिकाको स्वास्थ्य शाखा, नेपाल परिवार नियोजन संघ र ओरेक नेपालको संंयुक्तरूपमा आयोजनामा घाेराही उपमहानगरकाे वडा नम्बर २ बुकामा एकीकृत स्वास्थ्य शिविर संचालन गरेकाे हाे । बुकामा आयोजना गरिएकाे पिछडिएका […]

घोराही, ७ मंसिर । आर्थिक सशक्तिकरणको लागि मुक्त कमलरीहरु व्यवसायिक बन्नुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोडदिएकाछन् । शनिवार घोराहीको चौघेरामा मुक्त कमलरी विकास मंच तथा नायफ नेपालको सहकार्यमा मुक्त कमलरीहरुको लागि २० दिने चिया नास्ता बनाउने तालिम समापन कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो कुरा बताएकाहुन् । थोरै लगानिमा गाउँघरमै रोजगारीको सिर्जना […]

रोल्पा, ७ मंसिर । मुख्यमन्त्री शंकर पोख्रेलले पालिकाहरुले बजेट वडाहरुलाई बाँडफाँड नगरी आवश्यकता र औचित्यका आधारमा विकास आयोजनामा खर्च गर्न आग्रह गरेकाछन् । वडाहरुमा समानुपातिक बजेट बाडँफाँड गर्ने प्रवृतिले बजेट छरिने र नतिजा नदेखिने उनले बताए । रोल्पाका विभिन्न गाउँपालिकामा आयोजित जनप्रतिनिधिहरुसंगको अन्तरक्रियामा उनले बजेट छर्ने भन्दा नतिजा देखिने गरी […]

घोराही, ७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी संघीय संसदीय दलको सचेतक शान्ता चौधरीले समृद्धिको यात्रालाई गन्तव्यमा पु¥याउनका लागि सुर्यमा मतदान गर्नुपर्ने बताएकिछिन् । शनिवार घोराही, १६ तेरौतेमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै चौधरीले यस्तो कुरामा जोडदिएकि हुन् । लामो समयसम्म सत्ता चलाएर एउटा सिन्को समेत भाच्न नसकेको काँग्रेसले जनताहरुको […]

काठमाण्डौ, ४ मंसिर । बुधबार राति मन्त्रिमण्डल पुनर्गठन भएको छ । नवनियुक्त मन्त्रीहरुको भोली विहान (विहिबार) सपथग्रहणको कार्यक्रम राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्रीहरुको नियुक्ति र जिम्मेवारी हेरफेर गरी मन्त्रिमण्डल पुनर्गठन गरेकी हुन् । मन्त्रिमण्डल पुनर्गठनमा हृदयश […]

इलाम, १ मंसिर । सत्तारुढ नेकपाको भातृ संगठन अनेरास्वबियूले भारतले कब्जा गरेको नेपाली भुमिमा नेपाली झण्डा फहराएको छ । यो खवर जनता टाइमस लगायत विभिन्न मिडियिामा प्रकाशन भएको छ । इलामको सन्दकपुर गाउँपालिका वडा नं ४ मा भारतले अतिक्रमण गरेको भुमिमा अनेरास्ववियु इलाम जिल्ला कमिटीले भारतीय सिमा सुरक्षा वल (एसएसब) […]

काठमाडौं, १ मंसिर । थारु पत्रकार संघ नेपालले नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको विधानमा थारु पत्रकारका लागि पदाधिकारीमा कोटा निर्धारण गर्न माग गरेको छ । संघको शनिबार काठमाण्डौमा बसेको दोस्रो केन्द्रीय कार्यसमितिको बैठकबाट सो माग गरेको हो । वैठकले पाँचबुदे घोषणापत्र जारी गर्दै भनेको छ, “नेपाल पत्रकार महासंघको […]

घोराही, २७ कार्तिक । घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा अध्यक्ष पदका लागि दुइ स्वतन्त्र सहित ७ जनाले उमेद्वारी दर्ता गराएकाछन् । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनकाका लागि विहान १० देखी दिउँसो १ बजे सम्म वडा अध्यक्ष पदका लागि ७ जना प्रतिस्पर्धीहरुले उमेद्वारी दर्ता गराएका हुन् । नेपाल कम्युनिष्ट […]

भर्खरै प्रकासित