घोराही, १७ मंसिर । निर्वाचनपछि पनि नेकपाका नेतृहरु मतदाताहरुको घरदैलोमा पुगेकाछन् । यहि मंसिर १४ गते भएको उपनिर्वाचनमा प्रदेश सभा सदस्य विमला ओलीलाई विजयी बनाएपछि नेकका सचेतक एवं प्रभावशाली नेतृ शान्ता चौधरी सहित नेकपाका नेतृहरु सोमवार पश्चिम दाङको विभिन्न ठाउँमा पुगेर मतदाताहरुलाई धन्यवाद व्यक्त गरेकाथिए । मतदाहरुको घर घरमा पुगेर […]
समृद्धि
दंगीशरण, १६ मंसिर । नेकपा दाङले पश्चिम दाङमा विजय र्याली तथा मतदाताहरुसंग घरदैलौ गरेको छ । सोमबार विहान घोराहीबाट सुरु भएको विजयी उत्सव पश्चिम दाङको विभिन्न स्थानमा विजय र्याली गर्दै मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेकोथियो । प्रदेससभा सदस्यमा निर्वाचित बिमला ओली सहित नेकपाका नेता तथा कार्यकर्ताहरु बाजागाजा सहित र्यालीमा सहभागि भएकाथिए […]
घोराही, १६ मंसिर । दाङ ३ (ख) बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार विमला खत्री प्रदेशसभा सदस्यमा निर्वाचित भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशव आचार्यलाई ५ हजार १ सय ४ मत अन्तरले हराएकी हुन् । ओलीले प्रदेशसभा २४ हजार २ सय ८६ मत ल्याइन् भने उनको […]
पोखरा १५ मंसिर । कास्की २ को प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराई निर्वाचित भएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार भट्टराईले ८ हजार ४०३ मतान्तरले चुनाव जितेकी हुन् । आइतबार साँझ सकिएको मतगणनाअनुसार भट्टराईले २४ हजार ३ सय ९४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ […]
घोराही, १५ मंसिर / दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ मा नेकपाले ३ हजार ३सय ३९ मतले अग्रता कायम राखेको छ । आईतबार साँझ पौने ७ बजेसम्म भएको २४ हजार २ सय ८६ मतगणना अनुसार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का उम्मेदवार बिमला ओलीले १३३४३ मत प्राप्त गरेकी छिन्, भने नेपाली कांग्रेसका […]
घोराही, १२ मंसिर । नेकपा संघिय संसदीय दलको सचेतक शान्ता चौधरीले आफु जस्तै धेरै मुक्त कमलरी बहिनीहरुलाई यो देशको सांसद बनेको देख्न चाहेको बताएकीछिन् । विहिबार घोराहीको चौघेरामा आयोजित मुक्त कमलरी विकास मंचका पदाधिकारीहरूको लागि तिन दिने नेतृत्व विकास तालिम समापन कार्यक्रममा चौधरीले यस्तो कुरा बताएकीहुन्। उनले भनिन्,- ‘मान्छेमा इच्छाशक्ति […]
घोराही, १० मंसिर । मुक्त कमलरी विकास मंच केन्द्रीय कार्यालयको आयोजना तथा नायफ नेपालको सहयोगमा मुक्त कम्लरी विकास मंचको केन्द्रीय तथा जिल्ला कार्यसमितिका पदाधिकारीहरुलागि ३ दिने नेतृत्व विकास तालिम मंगलबार दाङको घोराहीमा उद्घाटन गरिएको छ । मुक्त कम्लरी विकास मंचकी केन्द्रीय अध्यक्ष शान्ती चौधरीको अध्यक्षता तथा नेपाल युथ फाण्डेशनका क्षेत्रिय […]
गोकर्ण पौडेल दाङ, मंसिर १० । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले पाँच वर्षभित्र मुलुकको आर्थिक वृद्धिदर दोब्बरले बढ्ने बताएकाछन् । पश्चिम दाङको हापुरेमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले यस्तो कुरा बताएकाहुन । उनलेभने, तीन वर्षभित्र आर्थिक वृद्धिदर दोब्बरले बृद्धि गर्ने गरी मुलुकका तीनवटै सरकार अगाडि बढेको […]
हापुरे, १० मंसिर । दाङ क्षेत्र नं. ३ (ख) मा प्रदेश सभाको लागि यहि मंसिर १४ गते हुने उपनिर्वाचनको लागि पश्चिम दाङमा चुनावीको माहोल तातेको छ । हिजमात्र श्रीगाउँमा जिल्ला स्तरिय रुपमा नेपाली काँग्रेसले चुनावी सभा गरेको दोस्रो दिन आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गाउँपालिका स्तरिय हापुरेमा बृहत चुनावी […]
दशरथ घिमिरे दाङ, १० मंसिर । समाजवादी पार्टीका केन्द्रीय परिषद सदस्य धिरज सेर्पाइली नेपाल कम्युनिस्ट पार्टी नेकपामा प्रवेश गरेका छन । दाङको हापुरेमा आयोजना गरिएको बिशाल चुनावी सभामा समाजवादी पार्टीका केन्द्रीय परिषद सदस्य शेर्पाइली नेकपामा प्रवेश गरेका हुन । प्रदेश ५ का मुख्यमन्त्री तथा नेकपाका प्रदेश इञ्चार्ज शंकर पोख्रेलले पार्टी […]

